0
गोल्डेन न्यूज संवाददाता
टेम्पल ट्रि« रिर्सोट एण्ड स्पा लेकसाइड पोखराले आफ्नो पाचांै वार्षिकोत्सब  मनाएको छ । उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटी, कास्कीको सहयोगमा रिर्सोट परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियको छ । 
उक्त अवसरमा रिर्सोटसंग आबद्ध कर्मचारीहरु लगायत अन्यबाट रक्तदान गरिएको थियो । २७ जना रक्तदात गरेको कार्यक्रमको समापनपछि कर्मचारीहरु बीच शुभकामना आदान प्रदान गरिएको थियो । उक्त अवसरमा रिर्सोटका रेसिडेन्ट मेनेजर कुष्ण प्रसाद आचार्यले रिर्सोटको सफलता पूर्वक बितेका पाच बर्षले हामीमा अझ अगाडि बढने प्रेरणा मिलेको बताए। कार्यक्रममा प्रमुख आतिथ्यता रिसोर्टका अध्यक्ष बसन्त गौतमले गरेका थिए ।







Post a Comment

 
Top