0
यस्तो अवस्था कहिलेसम्म ? ः पोखरा मिनी माइक्रो बसमा खचाखच रुपमै भएपनि यात्रा गर्दै यात्रुहरु । भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि इन्धन अभावका सीमित सवारी साधन मात्र चल्ने गरेका छन् । ती सीमित सवारी साधनमा जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न बाध्य छन् । इन्धन अभाव देखाउँदै सवारी साधनले यसरी यात्रु बोक्ने गरेको भएपनि सम्बन्धित निकाय ट्राफिक प्रहरी मौन छ । सर्वसाधारण जोखिमयुक्त यात्रा एवं दोब्बर भाडा तिर्न समेत बाध्य छन् ।            तस्वीर ः रिजन शेरचन

Post a Comment

 
Top