हाम्रो देश नेपाल पहाड, हिमाल, खोंच र खोला नाला, वनजङ्गल र झरना बाट विश्वलाई मोहित पार्ने रमणीय देश हो । यिनै कारणले गर्दा हाम्रो देश नेपालका लागि उदाहरणीय र स्वर्णिम छ । त्यसै गरी नेपाल भू–परिवेश देश भएको ले गर्दा भूकम्प जाने धेरै सम्भावना भएको कारणले गर्दा २०७२÷१÷ १२ गते र २०७२÷१÷२९ गते गएको महाभूकम्पले नेपालको विभिन्न पहाडी र उपत्यकामा विनाशकारी भूकम्प गयो र नेपालीहरुले ठूलो रुपमा नजधन र बास गुमाउनु प¥यो । यो नेपालको लागि दुभाग्र्य थियो । यो अवस्थामा हाम्रो देशले ऐतिहासिक संरचनाहरु धेरै गुमाउन पुग्यो । कसैका श्रीमती विधवा भए, कतिले छोराछोरी गुमाउनु प¥यो, कतिले बाबाआमा गुमाएर अनाथ भए । कतिको सबै शाखा सन्तान कति अपाङ्ग भए कति ले मानसिक सन्तुलन गुमाउन प¥यो । बाहिर विदेशमा गएका नेपालीहरु कतिले आफ्नो घर कहाँ हो परिवार छ छैन् थाहाँ पाउन समेत सक्ने अवस्था थिएन् ।
यस्तो अवस्थामा हाम्रा छिमेकी देशहरुले जति सक्दो चाडो आएर भूकम्पमा परेकालाई उद्धार गर्न आफ्नै देशबाट, विभिन्न औजार, राहात स्वरुप खाद्यन्न, पाल, औषधि, डाक्टर ल्याई शिविर राखेर उपचार समेत र रेक्सीयन व्यक्तित्वहरु, आर्मी, प्रहरी जवान, हवाईजहाजमा हेलिकप्टरमा आई जति सक्दो चाडो र आपूmँले सक्दो सहयोग गरेर नेपालीलाई सद्भाव, सान्त्वना र साहस देखाई आफ्नो ज्यानको प्रवाह नगरी नेपाललाई सहयोग गरेका थिए ।
त्यसै गरी नेपालीहरु एकजुट भई आपूmँले जतिसक्दो आफ्नो क्षमता अनुसार तत्कालिन राहत जुटाउन एकजुट भए । नेपालका सशस्त्र, प्रहरी, आर्मी, संघ–संस्था एन.जी.ओ. आ.इ.जी.ओ सरकारी, गैरसरकारी युवा जवान एकजुट भएर भूकम्पले बढी प्रभावित क्षेत्रमा पहिलो प्राथमिकता दिई विभिन्न क्षति ग्रस्त ठाउँमा गएर उपचारको लागि डाक्टर, शिर ढाक्न पाल, सास राख्न पानी,उभिन बिस्कुट, चाउचाउ, चिनी, चियापत्ति, नुन, चामल, दाल, केही मात्रामा यातायात नपुगेको ठाउँमा हेलिकप्टरमार्फत राहत खसालेर टाढाटाढा बाट आएर लगे । अझ दुर्गम र थाहा नपाउने ठाउँमा थाहा नपाएर पुग्न नसकेको कारणले कतिले ज्यान गुमाउनु प¥यो । यस्तो अवस्थामा नेपालीको मन कति कमलो छ र दुःख पर्दा सबै एक जुट भएर सहयोग गर्ने ह्रृदय छ । यो अवस्थामा को धनी को गरिब ? भनि ती सबै एउटै पालमुनि बस्ने बाध्यता भयो । त्यसकारण छिमेकी देशहरु प्नि हाम्रो दुःख को साथी असल साथी हुनुहुन्छ । हामी सबै नेपाली को तराई को पहाडी को हिमाली ? हामी सबै एक हांै भन्ने पाठ सिकियो । हामी मिलेर बस्नै पर्दछ । यो भूकम्पले गर्दा अर्को सकारात्मक सोंच नेपालीमा आयो र नेताहरुलाई पनि विभिन्न क्ष्यती ग्रस्त ठाउँमा गएर जनताको पिर मर्का देखेर न गास छ न बास छ पालमुनी बसेका ठाउँमा पनि धर्ती फाटेर जनता बस्न पाएका छैनन् र राता रात ठाउँको बस्ने ठाउँको खोजी गर्न बाध्य छन् । यो देख्दा नेताहरुमा जनचेतनको ज्ञान आयो र हामीहरु जसरी पनि सबै नेता एक हुनुपर्दछ । यो दुःख को घडीमा हामीले देशको लागि संविधान ल्याउनु पर्दछ भन्दै देशको मूल कानुन बनाएर देशको लागि विकास निमार्ण, ऐतिहासिक धरोहरहरु यथावत बनाउन पर्दछ र नेपालका युवाहरुलाई आफ्नै देशमा रोजगार दिनुपर्दछ भनेर लामो संघर्ष, ठूलो खर्च र नेताहरु बीच खितातानी सबैलाई भुलेर संविधान ल्याउनको लागि नदिन न रात भनि सबै नेताले आ–आफ्नो कर्तव्य र भूमिका र जिम्मेवार पुरा गर्न कुनै कसर नराखी बल्ल–तल्ल २०७२÷ ०६÷०३ सालमा संविधान लाई स्वागत गर्दै चोक–चोक, राजनीतिज्ञ दल, विभिन्न संघ–संस्था व्यक्ति विशेष हर्ष उल्लासका साथ दिपावली टोल–टोलमा भयो र छिमेकी देशबाट शुभकामना साथै स्वागतका लहरहरु आइरहेका थिए । अर्को तर्पm आफैँले बनाएको संविधान विरोध गर्दै मधेश तिर हड्ताल भैरहेको थियो । कति को हड्तालको बीचमा ज्यान गयो कति अपाङ्ग भए । कति उपचार नपाएर ज्यान गुमाए, कतिले बन्दको कारणले व्यापार गर्न नपाएर बिहान बेलुकाको छाक टार्न नसकेर बिरामी परे । त्यति नभएर भारतको र नेपालको सिमानामा गएर नाका बन्दी गरे । जे गरे पनि आखिरमा नेपाली ्जनतालाई नै मर्का हो अरु कसैलाई फरक पर्दैन । जहाँ जति नोक्सान भएको छ नेपाल र नेपालीकै नोक्शान भएको छ ।
संविधानमा चित्त नबुझेका कुरा थाहा गरी सुल्झाउनु प¥यो । देश भूकम्पको मारले रोएको बेलामा नेताहरु मिली देशलाई माया गरेर देश जोगाउनुको सट्टा देशलाई अझ बिग्रन तर्फ लाग्दैछन् । भारत सरकार हाम्रो असल छिमेकी देश हो, उहाँहरुले पनि असल मित्रताको व्यवहार गर्नुप¥यो । कसैले कागले कान लग्यो भन्दैमा पहिला कान छ की छैन भनेर ¥यो । कसैले कागले कान लग्यो भन्दैमा पहिला कान छ की छैन भनेर छाम्नु प¥यो । नराम्रो कुरा सुनाउनेको कुरा सुन्नु भएन । मोदी सरकारबाट नेपाली जनताले सकारात्मकको अपेक्षा गरेका छन् । नाका खोली देशमा भाइचाराको सम्बन्ध राखौँ । अझैँ भूकम्पका प्रभावले गर्दा बढि, पहिरो जानेर बाटो अवरोध हुने भैरहेको छ । त्यसकारण समस्या सुझाएर देशलाई संकटबाट बचाऔँ हामी सबै नेपालीको दायित्व हो । साथै देशलाई माया गरि देश जोगाउनु हाम्रो कर्तव्य र जिम्मेवारी हो भन्दै देशलाई बचाऔँ ।
(लेखक ः सिद्धार्थटोल टोल विकास संस्थाकी अध्यक्ष हुनुहुन्छ)

Post a Comment