सजिउन ः वस्तु एक फाइदा अनेक
सजिउन अर्थात् मधेसमा मुनगा वा सहजन भनिने वृक्षलाई चमत्कारी वनस्पतिको श्रेणीमा राख्न सकिन्छ । सजिउनका फूल, पात, फल लगायत सबै थोक उपयोगी मानिन्छन् । यसको निरन्तर उपयोगले अन्धोपना नियन्त्रणसहित धेरै किसिमका फाइदा हुन सक्छ । भारतको लखनउस्थित रिजनल फुड रिसर्च एनालसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, प्राकृतिक गुणले परिपूर्ण सजिउनमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ । सजिउनमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्य पदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ ।
यस्तै, भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषदा अनुसार, सजिउन हेमाग्लोबिन बढाउनमा सहायक हुन्छ । एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । मुख्यतः पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सजिउनको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ए कै कमीले गर्दा हुन रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ । सजिउन वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । सजिउनको बोटको उचाइ १० मिटरसम्म हुन्छ । आयुर्वेदका थुप्रै औषधि तयार पार्न सजिउनको जरो, बोक्रा, फूल, बीउ र फलको उपयोग गरिन्छ ।
चुरोट छाडेपछि मोटाउछ

अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका लागि यो सुखद खबर हुनसक्छ किनकी उनीहरुले चुरोट छाड्दा पनि खासै तौल बढ्नेछैन् जत्तिको अत्याधिक चुरोट सेवन गर्नेले चुरोट छाडेपछि बढ्नेछ ।’ चुरोट छाडेपछि केही न केही तौल भने अवश्य बढ्नेछ । तर तौल कति बढ्छ भन्ने विषय व्यक्तिमा भरपर्छ । १२ हजार २ सय ४ जनामाझ गरिएको सर्वेक्षणपछि प्राप्त नतिजाले भनेको छ । ‘सहज रुपमा बुझ्नुपर्दा मानिसले तौल बढाउनका लागि के गर्छ भन्ने विषयले तौल बढाउन भूमिका खेल्नेछ । तर चुरोट सेवनपछि केही न केही तौल अवश्य बढ्नेछ ।’ अनुसन्धानकर्ताले दैनिक रुपमा व्यक्तिले खाने गरेको चुरोटको संख्या र उनीहरुले चुरोट छाड्नुअघि त्यसले स्वास्थ्यमा पारेको प्रभावको विषयमा खोजी गरेका थिए । चुरोट छाडेको १० वर्ष्भित्र उनीहरुको तौलमा के–कस्तो परिवर्तन आयो भन्ने विषय अनुसन्धान समेटिएको छ । दैनिक १५ वटाभन्दा कम चुरोट पिउनेमाझ अध्ययन गर्दा चुरोट छाड्ने र चुरोट नछाड्नेबीच तौलमा खासै फरक देखिएन । तर २५ वा त्योभन्दा धेरै चुरोट खाने व्यक्तिबीच अध्ययन गर्दा १० वर्षअघि चुरोट छाडेका र अहिले चुरोट सेवन गरिहेका बीचको तौल अन्तर निकै देखियो । २५ खिल्लीभन्दा धेरै चुरोट खानेले चुरोट छाडेपछि २३ पाउन्डभन्दा धेरै तौल दैनिक बढेको अनुसन्धानबाट पत्ता लाग्यो ।
सावधान, साबुनले र स्याम्पुले गराउन सक्छ गर्भपतन
सिधा कपालको फेसन फेरि फर्केर आएको छ । कपाललाई सिधा गर्ने उत्पादनहरुको माग बढिरहेको छ तर कपाललाई सिधा गर्नका लागि जुन केमिकल्सको प्रयोग गरिन्छ त्यसले कपालको स्वास्थयमा निकै नराम्रो प्रभाव पर्ने गर्दछ । त्यसकारण कपाललाई सिधा गर्नका लागि प्राकृतिक उत्पादनहरुको आवश्यकता भएको महसुस भएको छ । तपाईंको किचनमा त्यस्ता थुप्रै उत्पादनहरु हुन्छन् जसको नियमित प्रयोग गरेर आफ्नो कपाललाई नरम र सिधा बनाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता प्राकृतिक उत्पादनको बारेमा जानकारी पाऔँ ।
१. नरिवलको दुध र कागतीको रसको मिश्रणः नरिवलबाट दुध निकाल्नका लागि सबैभन्दा पहिले काँचो नरिवललाई बेस्सरी निचोर्नुहोस् । नरिवलको दुधमा कपाललाई सिधा गर्ने गुण हुन्छ । तर यदि तपाईं यसमा कागती पनि मिसाउनुहुन्छ भने परिणाम अझ राम्रो हुने गर्दछ । यो मिश्रणलाई केहि घण्टाका लागि फ्रिजमा राख्नुहोस् । यो मिश्रणको माथिल्लो भागमा क्रिम तर बसेको हुन्छ । यो क्रिमलाई आफ्नो कपालमा लगाउनुहोस् र कपाललाई न्यानो रुमालले बेर्नुहोस् । एक घण्टासम्म प्रतिक्षा गर्नुहोस् त्यसपछि कपाललाई एउटा माइल्ड स्याम्पुले धुनुहोस् । सुकिसकेपछि तपाईंको कपाल नरम हुनेछ । यस प्रकार तपाईं आफ्नो रुखो कपाललाई व्यस्थित गर्नसक्नुहुन्छ ।
२. नियमित मनतातो तेलको मालिसः धेरै मानिसहरुलाई थाहा नहोला कि नियमित रुपमा मनतातो तेलको मालिसले पनि कपाललाई नरम र सिधा बनाउने गर्दछ । नरिवलको तेलमा अलिभ ओइल मिसाउनुहोस् । केहि दिन पछि ओलिभ आइलको सट्टामा बदामको तेल मिसाएर पनि प्रयोग गर्नुहोस् । कपालमा र टाउकोको छालामा यी मिश्रणहरुले मालिस गर्नुहोस् । कपाललाई तातोपानीमा डुबाएको न्यानो रुमालले ढाक्नुहोस् । यसलाई लगभग ४५ मिनेटसम्म यत्तिकै छोड्नुहोस् त्यसपछि स्याम्पुले धुनुहोस् ।
३. प्राकृतिक कन्डिसनिङः
कपाललाई धोइसकेपछि नियमित रुपमा कन्डिसनरको प्रयोग गरेर पनि तपाईंको कपाल नरम र कोमल हुने गर्दछ ।
४. मिल्क स्प्रेः जब कपाललाई सिधा गर्ने कुरा आउँछ तब त्यसमा दुधले निकै सहयोग पुर्याउँछ । दुधलाई एउटा बोतलमा भर्नुहोस् र त्यसलाई कपालमा छर्कनुहोस् । दुध सुकुञ्जेल लगभग आधा घण्टासम्म प्रतिक्षा गर्नुहोस् । त्यसपछि फेरी कपाललाई श्याम्पुले धुनुहोस् र आफ्नो कपालको नयाँ रुप तपाईंले आफैँ थाहा पाउनुहुन्छ ।
५. दुध र महः थोरै दुध लिनुहोस् र त्यसमा मह मिसाएर पेस्ट बनाउनुहोस् । अझ बढि प्रभावकारी बनाउनका लागि यो मिश्रणमा स्ट्रबेरी अथवा केरा मिसाउनुहोस् । यसलाई आफ्नो कपालमा लगाउनुहोस् । यसलाई सुक्न केहि समय लाग्नेछ । त्यसकारण लगभग डेढ घण्टासम्म कुर्नुहोस् र त्यसपछि धुनुहोस् ।
६. अण्डा तथा ओलिभ ओइलको सम्मिश्रणः
यी दुबै कपालको हेरचाहको लागि निकै महत्वपूर्ण हुन् । दुईवटा अण्डा फिट्नुहोस् र त्यसमा ओलिभ आइल राम्रो मात्रामा हाल्नुहोस् र उक्त सम्मिश्रणलाई कपालमा लगाउनु होस् । यसलाई एक घण्टासम्म सुक्न दिनुहोस् र त्यसपछि नुहाउनुहोस् ।

सावधान, साबुनले गर्भपतन
साबुन तथा स्याम्पुजस्ता ब्युटी प्रडक्ट्स, प्याकिङ गरिएका तयारी खानाहरुकासाथै अनय रासायनिक उत्पादनहरुसँग लामो समयसम्म हेलमेल हुँदा त्यसले गर्भवती महिलाहरुमा गर्भपातको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ । चीनको बेइजिंग युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय भन्दा बढि महिलाहरुमा गरेको अध्ययनबाट यस्तो आश्चर्यजनक नतिजा प्राप्त भएको छ । शोधकर्ताहरुका अनुसार साबुन, स्याम्पु लगायतका दैनिक प्रयोगका चिजहरुमा पाइने थ्यालेट्स नामक रसायनले महिलामा गर्भपतन गराउन सक्छ । यो तत्वको सबैभन्दा नकारात्मक असर ५ देखि १३ हप्ताका गर्भवतीहरुमा पर्ने बताइएको छ । शोधकर्ताहरुका अनुसार यस्ता उत्पादनका कारखानामा काम गर्ने महिलामा मात्र होइन की यस्ता उत्पादनको उपयोग गर्ने उपभोक्तामा समेत यसको प्रभाव पर्ने गरेको पाइएको छ । शोधकर्ता जियानयिंग ह्यु सहितको टोलीले १७२ जना स्वस्थ गर्भवती तथा १३२ जना गर्भपतन भएका महिलाहरुको पिसाबको नमूना जाँच गरे । त्यसक्रममा गर्भपतन भएका महिलाको पिसाबको नमूनामा थ्यालेटको मात्रा पाइयो । शोधकर्ताहरुले गर्भवती महिलाहरु थ्यालेट तत्वको सम्पर्कमा रहँदा त्यसको असर गर्भमा पर्ने निष्कर्ष निकाले । यसअघिका शोधहरुले कारखानामा थ्यालेट रसायनको उच्च सम्पर्कमा रहने महिलाहरुमा गर्भपतनको खतरा बढ्ने तथ्य स्थापित गरेका भएपनि पछिल्लो अनुसन्धानले भने कारखानामा काम गर्ने मात्र होइन उक्त तत्वयुक्त पदार्थ प्रयोग गर्ने महिलाहरु समेत त्यसको जोखिममा रहेको देखाएको हो । यस सम्बन्धी विस्तृत शोध प्रतिवेदन इन्भारोमेन्ट साइन्स एण्ड टेक्नोलोजी जर्नलमा छापिएको छ ।
दही एक, फाइदा अनेक

दहि धेरैलाइ मन पर्ने खानेकुरा हो । हाम्रो संस्कृति आनुसार दहीलाई सगुन को रुपमा लिइने गरिन्छ। त्यति मात्र नभएर स्वास्थको रुपमा पनि दहीका धेरै फाइदा रहेका छन् । दैनिक एक कचौरा दहि उपयोग गर्नाले तपाइको स्वास्थमा धेरै फरक पर्न सक्छ ।
१. पाचन शक्ति बढाउन ः दहीको नियमित सेवन शरीरका लागि अमृत समान छ । यसले रगतको कमी र कमजोरीलाई पनि कम गर्न सक्छ । दूधले जब दहीको रुप लिन्छ, तब त्यो अम्लमा बदलिन्छ । यसले पाचनमा मद्दत पु¥याउँछ । जसलाई भोक कम लाग्छ, उसलाई दहीले निकै फाइदा गर्छ । त्यसैले पनि पाटी तथा सेमिनारहरुमा डेजर्टको रुपमा दहीको प्रयोग बढि हुन्छ ।
२. पेटको गडबडी रोक्छ ः दही वा लस्सीको सेवनबाट पेट पोल्ने तथा पेटमा गडबड हुने सम्भावना कम हुन्छ । दहीलाई चामलमा मिसाएर पनि खान सकिन्छ । यस्तै सिंधे नुन दहीमा मिसाएर खानु पेटका अन्य स्याहरुका लागि पनि उपयोगी छ ।
३. मुटुको रोगका लागि पनि फाइदाजनक ः अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले आंतको रोगलाई समेत फाइदा पु¥याउँछ । यस्तै दहीले मुटुरोग, हाई ब्लड प्रेसर नियन्त्रणमा पनि सहयोग पु¥याउँछ । यसले कोलेस्ट्रोल बढ्नबाट रोक्ने र मुटुको धडकनलाई स्वभाविक अवस्थामा ल्याउन पनि सहयोग पु¥याउँछ ।
४. हड्डीको मजबुती ः दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ । यसले हड्डीको विकासमा सघाउँछ । साथै दाँतलाई मजवुद् बनाउन पनि यसले भूमिका खेल्छ । यसले मांसपेसीलाई सही ढंगले काम गर्न पनि सघाउँछ ।
५. तौल बढ्न मद्त गर्छ ः दूब्ला पातला व्यक्तिहरुलाई यदि दहीमा किसमिस, बदाम, छोकोडा मिसाएर खान दिएमा वजन बढ्न थाल्छ । दहीको सेवले शरीरमा रहेको अनावश्यक बोसोलाई पनि हटाउन सक्छ ।
६. सौन्दर्य ः दही शरीरमा लगाएर नुहाएमा छाला कोमल र सुन्दर बन्दछ । यसमा कागतिको रस मिसाएर अनुहार, गर्दन, जस्ता अंगहरुमा लगाउँदा सुन्दरतामा निखारता आउँछ । साथै दहीको लस्सीमा मह मिसाएर खाएमा सुन्दरता बढ्न थाल्छ ।

Post a Comment