0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पूर्व प्रावि, प्रावि, निमावी, र मावि गरी तीन तहमा आयोजित प्रतियोगितामा मावि तर्फ स्वस्तिक तिमिल्सिना प्रथम विनोद सुनार द्वितीय र अनिष गौतम तृतिय भएका छन् । निमावि तर्फ आँचल वाग्ले प्रथम, बरदान आचार्य द्वितीय र स्मृति गिरी तृतीय भएका छन् । त्यस्तै प्रावि तर्फ श्रीषा पौडेल प्रथम, प्रतिमा त्रिपाठी द्वितीय र अनुपा अधिकारी तृतिय भएका छन् । पूर्व प्राविमा सनम गुरुङ्ग प्रथम, दिप्सन लामिछाने द्वितीय, र विवेक आचार्य तृतीय भएका छन् ।

Post a Comment

 
Top