0
विश्व शान्तिको कामना गर्दै लेखनाथमा संचालन गरिएको भौम शान्ति पूजाबाट बचेको रकमलाई भूकम्प पीडित प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको छ । भूकम्पका कारण खलबलीएको पृथ्वीमा शान्ति स्थानाको कामना गर्दै लेखनाथको मोहरीया स्थीत भाटको मुल शिबालय चोकमा राखिमा सिनिबार राखिएको यज्ञबाट बचेको ८० हजार तीन सय १० रुपियाँ लेखनाथको तालचोकमा रहेको वाणिज्य बैंकको प्रधानमन्त्रि दैविकोप राखत कोषमा जम्मा गरिएको यज्ञका प्रचार प्रसार संयोजक धु्रवराज न्यौपानेले जानकारी दिएका छन् । करिब २५जना ब्राम्हमण गुरुहरुबाट सम्पुर्ण प्रकारका बोैद्धिक पुजा पाठ गरि भूमण्डलमा नै शान्तिको कामना गरिएको पूजामा भक्तजनहरुबाट एक लाख ४८ हजार चार सय १० रुपियाँ संकलन भएको थियो

Post a Comment

 
Top