0

नेपाली कांगे्रसले भूकम्प प्रभावित क्षेत्रमा श्रमदान सहयोग अभियान टोली पठाउने निर्णय गरे अनुरुप लमजुङको पाचोक र बाहुन डाडा गाविसमा क्षतिग्रस्त घर र विद्यालयको पुनःनिर्माणका लागि जान लागेका स्वयंससेवक कांग्रेसका नेता तथा कार्यकर्ताहरु । पार्टीका केन्द्रीय सदस्य जीवन परियार र गोविन्द भट्टराईको नेतृत्वमा लमजुङ जान लागेको टोलीलाई पोखरामा नेपाली कांग्रेस कास्कीको कार्यालयबाट बिदाई गरिएको थियो ।

Post a Comment

 
Top