0
 जापानको नागोया र टोयोटा लगायतका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली महिलाहरुद्वारा गठित सगरमाथा महिला समूहले नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडितहरुको सहयोगका लागि ५ लाख ३३ हजार ३ सय ६१ जापानीज ऐन संकलन गरेको छ । संकलित रकम सगरमाथा महिला समूहकी अध्यक्ष राधा थापाले एनआरएन जापानलाई शनिबार हस्तान्तरण गरेकी थिइन ।

Post a Comment

 
Top