0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ प्रदान गरेका छन् । पोउमनपामा कार्यरत कर्मचारीहरु मध्ये उपसचिव तहकाले आफ्नो १० दनको तलव र अन्य तहकाले ५ दिनको. तलव गरि एकमुष्ट ९ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको  कार्यकारी अधिकृत उदय बहादुर रानामगरले अधिकृत गोल्डेन न्यूजलाई बताए । उक्त रकम सोमबार नेपाल बैंकमा रहेको कोषको खातामा जम्मा गरिएको वरिष्ठ कानून अधिकृत नारायण शर्माले बताए ।

Post a Comment

 
Top