नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, राष्ट्रियता प्रजातन्त्र र समाजवादका प्रवद्र्धक जननायक स्व. वी.पी कोइरालाका विचारलाई जनस्तरसम्म पु¥याई यो देशलाई एउटा सवल, स्वच्छ र समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने उद्देश्यले स्थापित वी.पी चिन्तन प्रतिष्ठान कास्कीले सदस्य वृद्धि गरेको छ । प्रतिष्ठानका संयोजक झविन्द्रराज आचार्यले जिल्ला सह–सचिवमा शंकर प्रसाद कोइरालालाई मनोनयन गरेका छन् । उनले जिल्ला सदस्यहरुमा भरतराज कोइराला, इन्दिरा कोइराला, गौमाया थापा मगर, विष्णु कार्की, अनन्तमणि लामिछाने, सुरज पौडेल, ओमराज बाँस्तोला, युवराज पौडेल, लेखनाथ नगर सचिवमा मिलन प्रसाद तिवारी, लेखनाथ–६ संयोजकमा जय बहादुर वाग्ले र लेखनाथ–१८ संयोजकमा विष्णु प्रसाद आचार्य रहेको बताइन्छ
Subscribe to:
Post Comments (Atom)
Post a Comment