0
ेखराको न्युरोड  ८ अवस्थित शुभम बचत तथा ऋण  सहकारी दोस्रो बर्ष सफलता पूर्वक पार गरि तेस्रो बर्षमा प्रवेश गरेको छ । सस्थाले वार्षिकोत्सवको अबसर पारेर आफ्ना सम्पुर्ण शेयर सदस्य, बचतकर्ता लाई अझ उत्कृष्ट सेवा दिने सस्थाका अध्यक्ष्य खेमराज बरालले बताए । २०६९ सालमा स्थापना भएको सहकारीले पोखरा ८ मा आफ्नो कार्यक्षेत्र बनाइ आफ्ना सदस्यलाई सेवा दिंदै आइरहेको छ । संस्थाले हालसम्म शेयर पँुजी १ करोड  ७५ लाख ५ करोड निक्षेप संकलन गरेको छ भने ५ करोड ५० लाख कर्जा प्रवाह गरेको सहकारी का प्रबन्ध निर्देशक पदमलाल अधिकारीले जानाकारी दिए । सहकारी आफ्नो बार्षिकोत्सब को अवसर पारेर भुकम्प पीडितहरु का राहात लागि जिल्ला सहकारी संघले संचालन गरेको सहकारी दैवी प्रकोप राहात कोष मा चालिस हजार एक सय रुपैयाँ राष्ट्रिय सहकारी बैंक लि. पोखरा शाखाको खातामा रकम जम्मा गरेको जानकारी सहकारीका सचिव सूर्य प्रसाद पौडेल ले बताए ।

Post a Comment

 
Top