0
काठमाडौ। बुधवार र विहिवारको बन्द फिर्ता भएको छ। एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले आह्वान गरेको आमहड्ताल अन्तर्गतको बुधवार र विहिवारको बन्द फिर्ता भएको हो। आन्दोलनका कार्यक्रमबारे समिक्षा गर्न बसेको ३० दलीय मोर्चाको बैठकले आम हडतालको कार्यक्रम परिमार्जन गर्दै बन्द फिर्ता गरिएको हो।
चैत्र ३० सम्म सहमतिको प्रयास गर्ने भन्दै ३० दलीय मोर्चाले बन्दको कार्यक्रम फिर्ता लिएको हो।

Post a Comment

 
Top