पोखरामा आइतबार साँझ ६ बजेर १७ मिनेट जादा भुकम्प गएको छ । पोखराको उत्तरी भेगलाई केन्द्रविन्दु बताएर ३ दशमलव ६ म्याग्नीचुटको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्प आउँदा मानिसहरुको भागाभाग भएको थियो । करिब २० सेकेण्ड लामो आएको भुकम्पले कुनै क्षति नपुको कास्की प्रहरीले जानकारी दिएको छ । यसअघि पोखरामा माघ १७ गते साँझ भुकम्पको धक्का महसूस भएको थियो । साँझ ७ बजेर ४४ मिनेट जाँदा ५ दशमवल ५ म्याग्निच्यूडको भुकम्प गएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment