पोखरा, २८ चैत
पोखराका नर्सिङ्ग विद्यार्थीहरुले छात्रा ओसिम गुरुङको हत्याको विरोध गरेका छन् । उनीहरुले ओसीम गुरुङको हत्या भएको दावी गर्दै दाशीलाई कडा कारवाहीको समेत माग गरेका छन् ।
सोही अनुरुप विद्यार्थीहरुले आइतवार विहान चिप्लेढुङ्गावाट जिल्ला प्रशासन कार्यालय कास्कीसम्म न्यायिक छानविनका लागि दवाव मुलक शान्ति ¥यालिको आयोजना गरेका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको पोखरा नर्सी∙ क्याप्सका विद्यार्थीहरुले संयोजन गरेको उक्त कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अनुरोध समेत गरेका छन् ।

उक्त ¥यालिको सम्पुर्ण तैयारी पुरा भएको वताउदै छोटो समयमा आयोजना
गरीएको उक्त ¥यालिको लागि सवैलाई पत्रचार गर्न नपाए पनि सम्पुर्ण
विद्यार्थी, अभिभावक तथा नागरिक समाजका प्रतिनिधीहरुको स्वत स्फुर्त
सहभागिता हुने कुरामा आफुहरु विश्वस्त रहेको छात्रा प्रतिभा रानाभाटले
वताइन ।
त्यस्तै अर्की छात्रा सुम्नीमा लिम्बुले उक्त घटना घटेको लगभग तिन महीना
वितीसक्दा पनी आफ्नो साथीको हत्यामा संग्लग्न भएकाहरुलाई कारवाही हुन
नसकेकोमा खेद व्यक्त गरीन् । त्यस्तै छात्रा अपना गुरुङले त्यस्ता घटना
अन्य जो कोहीलाई पनी घट्न सक्ने भएकाले त्यस्ता घटना आगामी दिनमा घट्न
नदीनका लागी समेत विद्यार्थी, अभिभावक कर्मचारी तथा टोलटोलवाट दिदीवहीनी
तथा दाजुभाईहरु जुट्न आवश्यक भएको वताइन् ।
गुरुङको माग २ गते मनोज गुरुङले हत्या भएको आरोप आफन्त र साथीभाईहरुले
लगाएका छन् । आफन्तले उनको लास समेत न्याय नपाइन्जेल नवुझ्ने अठोट लिएपछि
हाल चितवनको भरतपुर हस्पिटलमा रहेको छ । उक्त ¥यालिमा लैगिक हिंसा तथा
वलात्कार विरुद्धको अभियानले समेत एक्यवद्धता जनाउदै उक्त घटनाको तत्काल
निष्पक्ष छानवीन गरी पिडितलाई क्षतीपुर्ती तथा पिडकलाई कडा कारवाहीका लागि
समेत माग गरेको अभियन्ता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य
सुष्मा पौडेलले माग गरेकि छिन् ।
Post a Comment