आजको पञ्चाङ्ग
मिति २०७१ साल चैत्र २४ गते मंगलबार, तदनुसार अप्रिल ७ सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको तृतीया तिथि ३६ घटि ५१ पला अर्थात रातिमा ८ बजेर ३५ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा ४० घटि ० पला अर्थात रातिमा ९ बजेर ५० मिनेटसम्म त्यसउप्रान्त वृश्चिक राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३१ घटि २२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५१ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष ः दाजुभाई बीच मनमुटाव हुने, अनावश्यक झन्झटमा फसिने, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
वृष ः सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
मिथुन ः मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ, दिन शुभ छ ।
कर्कट ः भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
सिंह ः रोजगारी बाटआत्म सन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्ने, मानसम्मानको अवसर प्राप्त ।
कन्या ः टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
तुला ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा ।
वृश्चिक ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ ।
धनु ः सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन ।
मकर ः इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
कुम्भ ः व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
मीन ः यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
साइत ः आज पश्चिम र दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
शुभ, लाभ र अमृत बेला ः २०७१ साल चैत्र २४ गते मंगलबार बिहान ५ः५१६ बजेदेखि ७ः२१ बजेसम्म रोग बेला, बिहानमा ७ः२१ बजेदेखि ८ः५१ सम्म अमृत उद्वेग, बिहानमा ८ः५१ बजेदेखि १०ः२१ बजेसम्म चर बेला, बिहानमा १०ः२१ बजेदेखि ११ः५१ बजेसम्म लाभ बेला, बिहान ११ः५१ बजेदेखि दिनमा १ः२१ बजेसम्म अमृत बेला, दिनमा १ः२१ बजेदेखि २ः५१ बजेसम्म काल दिनमा २ः५१ बजेदेखि ४ः२१ बजेसम्म शुभ साँझ ४ः२१ बजेदेखि ५ः५१ बजेसम्म रोग बेला रहनेछ । यसमा अमृत भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९

Post a Comment