न्यूयोर्क २३, चैत
एनआरएन, अमेरीकामा निर्वाचनको माहोल तात्दै गर्दा यतिबेला श्री पराजुली हावी हुन थालेका छन् । वर्तमान् कार्यसमितिका प्रभावशाली उपाध्यÔ पराजुली आगामी निर्वाचनमा आफूलाई अध्यक्षको सशक्त उम्मेदवारको रुपमा प्रस्तुत गर्दै हावी भएका हुन् । उनको विशिष्ट क्षमता र क्रियाशिलताकै कारण उनका समर्थक प्रचारमा तिब्र रुपमा लागेपछि पराजुली हावी भएको बुझिएको छ । गत बर्षको निर्वाचनमै सक्षम र लोकप्रिय नेतृत्वको रुपमा आफूलाई स्थापित गराउन सफल पराजुली अध्यक्षमा निर्वाचित हुनेमा पनि ढुक्क छन् । अत्यन्तै उत्साही मुद्रामा भेटिएका पराजुलीले भने–‘जसले जितेपनि संस्थाले नै जित्ने हो । तर, नेतृत्व व्यक्तिको चाहनाले मात्र पाइने कुरा होइन । यसका लागी मतदाताले पत्याउनुपर्छ ।’
गैरआवासीय नेपाली संगठन ९एनआरएन० आप्रवासी नेपालीहरुको साझा संगठन भएको बताउदै अध्यक्षका प्रत्यासी पराजुलीले पछिल्लो समय यसमा राजनीति हावी भएको शंका गरे । दल विशेषको प्रतिनिधिले सबैको हितमा काम गर्न नसक्ने भन्दै उनले आफूले निर्वाचनमा स्वतन्त्र रुपमा अध्यÔ पदमा उम्मेदवारी दिएको दावी गरे । आफ्नो पक्षमा माहोल बढेपछि आत्तिएकाहरुले अनर्गल प्रचारको बाटो समेत रोज्न र खोज्न थालेको आरोप पराजुलीले लगाए । हरेक मानिसमा राजनीतिक चेतना हुनु स्वभाविक भएपनि राजनीतिक सिद्धान्त भन्दा आफू आवद्ध संस्थाप्रति उत्तरदायि हुनुपर्ने उनको भनाई छ ।
रिजउड समाज अमेरिकाका पूर्व अध्यÔ समेत रहेका पराजुली सन् २००० देखि अमेरीकाको न्यूयोर्क बस्दै आएका छन् । गत निर्वाचनमा भारी मतान्तरले उपाध्यÔमा निर्वाचित भएका पराजुलीले यस पटक राजनीतिक खिचातानी भएको संकेत समेत गरे । अध्यक्षमा रमा सिंह, केशव पौडेल, नरेन्द्रनाथ पौडेल, दुर्गाप्रसाद दाहाल र गणेश कुवर पनि पराजुलीको प्रतिष्पर्धी हुन्् ।
अध्यक्षकी प्रतिष्पर्धी रमा सिंह राजावादीका रुपमा परिचित छिन् । निरंकुश शाहीकालमा उनी ज्ञानेन्द्रको कदमको पÔमा खरो रुपमा लागेकी थिइन् । नेपालमा गण्ँतन्त्रको स्थापना भएपछि अमेरीका छिरेकी सिंह यतिबेला महिला सशक्तिकरण्ँको नाममा अध्यक्षमा प्रतिष्पर्धा गर्दैछिन् ।
यसैगरी, केशव पौडेल नेपाली कांग्रेस निकट नेविसंघका पूर्व नेता हुन् । उनी नेपाली कांग्रेसको कोइराला पक्षधरका रुपमा चिनिन्छन् भने नरेन्द्रनाथ पौडल र दुर्गाप्रसाद दाहाल पनि कांग्रेस निकट नै हुन् । कांग्रेसले पौडेललाई सर्वसम्मत अध्यक्ष बनाउने कोशिस गरेपनि मिल्न सकेको छैन । गण्ँेश कु“वरलाई पनि एमालेको आशीर्वाद रहेको बुझिएको छ । पराजुली–न्यूयोर्क, केशव पौडेल–मेक्सिको, दाहाल–क्यालिफोर्निया, कु“वर र नगेन्द्रनाथ पौडेल–मेरिल्याण्ड र सिंह–क्यारोलिना निवासी हुन् । निर्वाचनमा सबैभन्दा बढी मतदाता न्यूयोर्कमै रहेकोले पनि पराजुली हावी हुन थालेका हुन् ।
सानैदेखि सामाजिक सेवामा क्रियाशिल कास्कीको पोखराका पराजुली सानैदेखि मिहेनती र Ôमतावान् व्यक्तिको रुपमा परिचित भए । अध्ययनमा निकै रुचि राख्ने पराजुली पोखराको पृथ्वीनारायण्ँ बहुमुखी क्याम्पसबाट अंग्रेजी विÈयमा स्नाकोत्तर हुन् । सानैदेखि राजनीतिमा सक्रिय पराजुली २०४५ सालमै पञ्चायत विरोधी आन्दोलनका कारण्ँ ६ महिना जेल समेत बसेका थिए ।
विभिन्न Ôेत्रका अवसर र चुनौतीका बारेमा सूचना प्रवाह गरी नेपालमा विदेशी लगानी भित्र्याउन प्रयास गर्नुपर्ने कुरामा पराजुलीले जोड दिदै आएका छन् । नेपालीहरुको संख्या अमेरीकामा बढिरहेकोले विभिन्न राज्यहरुमा कन्सुलर सेवा विस्तार हुनुपर्ने र अमेरिकी राजनीतिक परिदृश्यमा नेपाली मूलका मानिसहरुलाई जतिसक्दो सहभागी गराउन आफूले प्रयास गरिरहने उनको प्रतिवद्धता छ । ‘पराजुलीको स्पष्ट भिजन, उच्च कार्यÔमता र नेपालीहरुबीचको लोकप्रियताका कारण्ँ पनि एनआरएन युएसएमा अध्यक्षकोे जिम्मेवारी उनले प्राप्त गर्छन् र पोखरा र नेपालकै गरिमा र प्रतिष्ठालाई अझै उचाइमा पु¥याउछन्–एक मतदाताले चुनावी विश्लेषण गर्दै भने ।
यसैगरी, चार उपाध्यÔ पदमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यÔमा बलराम थापा, बन्दना कोइराला, डिल्ली भट्टराई, गोपेन्द्र भट्टराई, ज्ञानदीप लामा, मोहन थापा, मोहन तिमिल्सिना, रविना थापा, राम पोखरेल, सञ्जिव श्रेष्ठ, सीता खरेल र उमा थापा प्रतिष्पर्धामा छन् । महासचिव पदमा भने तिलक श्रेष्ठ र कुन्ती थापाले उम्मेदवारी दिएका छन् । महासचिवका दुबै उम्मेदवारहरु न्युयोर्क निवासी हुन् । निर्वाचन अप्रिल १८ देखि २० सम्म हु“दैछ । संस्थामा करीब १२ हजार मतदाता रहेका छन् ।

Post a Comment