कास्कीको हेमजामा सोमबार देखि शुरु भएको छैटौं हेमजा आलु महोत्सव–२०७१ मा झाँकी प्रस्तुत गरिंदै । ‘सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ विष्णु पादुका क्लव हेमजाले महोत्सवको आयोजना गरेको हो । तस्वीस्र/दुर्गा पौडेल
Post a Comment