0
नेशनल क्रियशन एकेडेमीको  विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुलबे विभिन्न विधा अन्तर्गत आप्mनो नृत्य, गायन र नाटक प्रस्तुत गरेका थिए । कक्षा २ देखि ८ सम्मका विद्यार्थीले भाग लिएको उक्त कार्यक्रममा कक्षा ६ की छात्रा एलिसा वि.क. प्रथम, कक्षा ५ र ६ का विद्यार्थीहरु दोस्रो र तेस्रो हुन सफल भएका थिए ।

Post a Comment

 
Top