आव२०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन
गरिएको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना तयार गरिने उल्लेख गर्नुभयो । पत्रकारिताको व्यावसायिक विकासका लागि सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा बजेटमा उल्लेख छ । नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ ।

काठमाडौँ। आव २०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री डा रामशरण महतले
व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम
विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी
सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना
तयार गरिने उल्लेख गर्नुभयो ।
पत्रकारिताको व्यावसायिक विकासका लागि
सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड
इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी
लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल
फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा
बजेटमा उल्लेख छ ।
नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय
चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर
प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय
प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र
फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप
प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै
जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक
तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ ।
- See more at: http://www.hamrakura.com/159522.html#sthash.IbWnNrN4.dpufकाठमाडौँ। आव २०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना तयार गरिने उल्लेख गर्नुभयो । पत्रकारिताको व्यावसायिक विकासका लागि सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा बजेटमा उल्लेख छ । नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ । काठमाडौँ। आव २०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना तयार गरिने उल्लेख गर्नुभयो । पत्रकारिताको व्यावसायिक विकासका लागि सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा बजेटमा उल्लेख छ । नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ ।
काठमाडौँ। आव २०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री डा रामशरण महतले
व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम
विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी
सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना
तयार गरिने उल्लेख गर्नुभयो ।
पत्रकारिताको व्यावसायिक विकासका लागि
सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड
इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी
लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल
फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा
बजेटमा उल्लेख छ ।
नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय
चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर
प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय
प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र
फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप
प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै
जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक
तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ ।
- See more at: http://www.hamrakura.com/159522.html#sthash.IbWnNrN4.dpufमाडौँ। आव २०७१/०७२ का लागि सूचना तथा सञ्चार क्षेत्रको विकासमा रू चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका– संसद्को बैठकमा आज प्रस्तुत गरेको बजेट वक्तव्यमा सो रकम विनियोजन गरिएको जानकारी दिँदै ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’लाई गाभी सार्वजनिक सेवा प्रसारकका रूपमा सञ्चालन गर्न कानुनी र संस्थागत संरचना तयार गरिने उल्लेख गर्नुभयो । पत्रकारिताको व्यावसायिक विकासका लागि सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम जोड्ने गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याइने, बनेपा –बर्दिवास सडक खण्डमा अप्टिकल फाइबर विस्तार गरिने र तीस सामुदायिक सूचना केन्द्र निर्माण गरिने कुरा बजेटमा उल्लेख छ । नेपाली चलचित्रको विकासका लागि राष्ट्रिय चलचित्र नीति तर्जुमा गरिने, आगामी आवदेखि ‘नेपाल टेलिभिजन’को कोहलपुर प्रसारण केन्द्रबाट प्रसारण गरिने, ‘गोरखापत्र’लाई विराटनगरबाट क्षेत्रीय प्रकाशनको व्यवस्था मिलाइने, दूरसञ्चारको क्षेत्रमा विकसित थ्रिजी र फोरजीलगायत नवीनतम प्रविधिको विकास गरिने, दूरसञ्चार कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार खोजिने, ‘रेडियो नेपाल’लाई सबै जिल्लामा पुग्नेगरी विस्तार गरिने र ‘रेडियो नेपाल’का संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा स्मृतिग्राम बनाइने भएको छ ।
Post a Comment