काठमाडौं।
नेकपा एमालेको नवौं महाधिवेसनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ।
ओलीले आफ्ना प्रतिद्वन्दी माधव नेपाललाई पराजित गरेका हुन्।
अध्यक्षमा केपी ओली १००२ मत तथा माधव
कुमार नेपालले ९६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महासचिवमा ओली
पक्षका ईश्वर पोखरेलले नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई झिनो अन्तरले पाखा
लगाएका छन् ।
पदाधिकारीमा बरिष्ठ नेतासहित ७ माधव
प्यानलका बिजयी भएका छन् । भने ७ जना केपी ओली प्यानलका विजयी भएका हुन्।
त्यसैगरी उपाध्यक्ष २ केपी प्यानलका र ३ माधव नेपाल प्यानलका बिजयी भएका
छन्। सचिवमा २ केपी, ३ माधव प्यानलका बिजयी भएका छन् ।
पदाधिकारीहरुमा क्षेत्रीय हिसावले भने
सन्तुलित हुन नसकेको मत परिणामले देखाएको छ। मधेशी मूलबाट उपाध्यक्ष तथा
सचिवमा उमेदवार भएका कोहि पनि विजयी हुन सकेनन। माधव नेपाल पक्षबाट
उपाध्यक्षमा उमेद्वार हुनुभएका लालबाबु पण्डित ९७३ र केपी ओली पक्षबाट
उपाध्यक्षमै उमेद्वार हुनुभएका धर्मनाथ साह ९०० मत ल्याएर पराजित हुनुभएको
हो। ओली पक्षबाटै सचिवमा उमेद्वार भएका रघुवीर महासेठ ८९९ मत ल्याएर पनि
निर्वाचित हुन सक्नुभएन।
पदाधिकारीहरुमा एकजना पनि समेटिन नसकेपनि
मधेशी कोटाबाट भने मधेशीहरु मात्रै उमेद्वार हुन पाउने कारणले केहि मधेशी
नेताहरु केन्द्रिय समितिमा पुग्ने भएका छन्।
यसैगरि पदाधिकारीहरुमा ४ जना लुम्विनी
अञ्चलबाट निर्वाचित भएका छन्। पार्टीको उपमहासचिवमा लुम्विनी अञ्चलको
रुपन्देहीबाट घनश्याम भुषाल १०४१मत ल्याएर र रुपन्देहीकै बिष्णु पौडेल १०४९
मत ल्याएर विजयी हुनुभएको छ। त्यसैगरि सचिवमा लुम्विनी अञ्चलकै गुल्मीका
गोकर्ण विष्ट १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने गुल्मीकै प्रदीप ज्ञवाली
११०६ मत ल्याएर विजयी हुनुभएको छ।
- See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpuf

- See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpufकाठमाडौं। नेकपा एमालेको नवौं महाधिवेसनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ। ओलीले आफ्ना प्रतिद्वन्दी माधव नेपाललाई पराजित गरेका हुन्। अध्यक्षमा केपी ओली १००२ मत तथा माधव कुमार नेपालले ९६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महासचिवमा ओली पक्षका ईश्वर पोखरेलले नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई झिनो अन्तरले पाखा लगाएका छन् । पदाधिकारीमा बरिष्ठ नेतासहित ७ माधव प्यानलका बिजयी भएका छन् । भने ७ जना केपी ओली प्यानलका विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्ष २ केपी प्यानलका र ३ माधव नेपाल प्यानलका बिजयी भएका छन्। सचिवमा २ केपी, ३ माधव प्यानलका बिजयी भएका छन् । पदाधिकारीहरुमा क्षेत्रीय हिसावले भने सन्तुलित हुन नसकेको मत परिणामले देखाएको छ। मधेशी मूलबाट उपाध्यक्ष तथा सचिवमा उमेदवार भएका कोहि पनि विजयी हुन सकेनन। माधव नेपाल पक्षबाट उपाध्यक्षमा उमेद्वार हुनुभएका लालबाबु पण्डित ९७३ र केपी ओली पक्षबाट उपाध्यक्षमै उमेद्वार हुनुभएका धर्मनाथ साह ९०० मत ल्याएर पराजित हुनुभएको हो। ओली पक्षबाटै सचिवमा उमेद्वार भएका रघुवीर महासेठ ८९९ मत ल्याएर पनि निर्वाचित हुन सक्नुभएन। पदाधिकारीहरुमा एकजना पनि समेटिन नसकेपनि मधेशी कोटाबाट भने मधेशीहरु मात्रै उमेद्वार हुन पाउने कारणले केहि मधेशी नेताहरु केन्द्रिय समितिमा पुग्ने भएका छन्। यसैगरि पदाधिकारीहरुमा ४ जना लुम्विनी अञ्चलबाट निर्वाचित भएका छन्। पार्टीको उपमहासचिवमा लुम्विनी अञ्चलको रुपन्देहीबाट घनश्याम भुषाल १०४१मत ल्याएर र रुपन्देहीकै बिष्णु पौडेल १०४९ मत ल्याएर विजयी हुनुभएको छ। त्यसैगरि सचिवमा लुम्विनी अञ्चलकै गुल्मीका गोकर्ण विष्ट १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने गुल्मीकै प्रदीप ज्ञवाली ११०६ मत ल्याएर विजयी हुनुभएको छ। - See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpufकाठमाडौं। नेकपा एमालेको नवौं महाधिवेसनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ। ओलीले आफ्ना प्रतिद्वन्दी माधव नेपाललाई पराजित गरेका हुन्। अध्यक्षमा केपी ओली १००२ मत तथा माधव कुमार नेपालले ९६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महासचिवमा ओली पक्षका ईश्वर पोखरेलले नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई झिनो अन्तरले पाखा लगाएका छन् । पदाधिकारीमा बरिष्ठ नेतासहित ७ माधव प्यानलका बिजयी भएका छन् । भने ७ जना केपी ओली प्यानलका विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्ष २ केपी प्यानलका र ३ माधव नेपाल प्यानलका बिजयी भएका छन्। सचिवमा २ केपी, ३ माधव प्यानलका बिजयी भएका छन् । पदाधिकारीहरुमा क्षेत्रीय हिसावले भने सन्तुलित हुन नसकेको मत परिणामले देखाएको छ। मधेशी मूलबाट उपाध्यक्ष तथा सचिवमा उमेदवार भएका कोहि पनि विजयी हुन सकेनन। माधव नेपाल पक्षबाट उपाध्यक्षमा उमेद्वार हुनुभएका लालबाबु पण्डित ९७३ र केपी ओली पक्षबाट उपाध्यक्षमै उमेद्वार हुनुभएका धर्मनाथ साह ९०० मत ल्याएर पराजित हुनुभएको हो। ओली पक्षबाटै सचिवमा उमेद्वार भएका रघुवीर महासेठ ८९९ मत ल्याएर पनि निर्वाचित हुन सक्नुभएन। पदाधिकारीहरुमा एकजना पनि समेटिन नसकेपनि मधेशी कोटाबाट भने मधेशीहरु मात्रै उमेद्वार हुन पाउने कारणले केहि मधेशी नेताहरु केन्द्रिय समितिमा पुग्ने भएका छन्। यसैगरि पदाधिकारीहरुमा ४ जना लुम्विनी अञ्चलबाट निर्वाचित भएका छन्। पार्टीको उपमहासचिवमा लुम्विनी अञ्चलको रुपन्देहीबाट घनश्याम भुषाल १०४१मत ल्याएर र रुपन्देहीकै बिष्णु पौडेल १०४९ मत ल्याएर विजयी हुनुभएको छ। त्यसैगरि सचिवमा लुम्विनी अञ्चलकै गुल्मीका गोकर्ण विष्ट १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने गुल्मीकै प्रदीप ज्ञवाली ११०६ मत ल्याएर विजयी हुनुभएको छ। - See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpufकाठमाडौं। नेकपा एमालेको नवौं महाधिवेसनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ। ओलीले आफ्ना प्रतिद्वन्दी माधव नेपाललाई पराजित गरेका हुन्। अध्यक्षमा केपी ओली १००२ मत तथा माधव कुमार नेपालले ९६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महासचिवमा ओली पक्षका ईश्वर पोखरेलले नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई झिनो अन्तरले पाखा लगाएका छन् । पदाधिकारीमा बरिष्ठ नेतासहित ७ माधव प्यानलका बिजयी भएका छन् । भने ७ जना केपी ओली प्यानलका विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्ष २ केपी प्यानलका र ३ माधव नेपाल प्यानलका बिजयी भएका छन्। सचिवमा २ केपी, ३ माधव प्यानलका बिजयी भएका छन् । पदाधिकारीहरुमा क्षेत्रीय हिसावले भने सन्तुलित हुन नसकेको मत परिणामले देखाएको छ। मधेशी मूलबाट उपाध्यक्ष तथा सचिवमा उमेदवार भएका कोहि पनि विजयी हुन सकेनन। माधव नेपाल पक्षबाट उपाध्यक्षमा उमेद्वार हुनुभएका लालबाबु पण्डित ९७३ र केपी ओली पक्षबाट उपाध्यक्षमै उमेद्वार हुनुभएका धर्मनाथ साह ९०० मत ल्याएर पराजित हुनुभएको हो। ओली पक्षबाटै सचिवमा उमेद्वार भएका रघुवीर महासेठ ८९९ मत ल्याएर पनि निर्वाचित हुन सक्नुभएन। पदाधिकारीहरुमा एकजना पनि समेटिन नसकेपनि मधेशी कोटाबाट भने मधेशीहरु मात्रै उमेद्वार हुन पाउने कारणले केहि मधेशी नेताहरु केन्द्रिय समितिमा पुग्ने भएका छन्। यसैगरि पदाधिकारीहरुमा ४ जना लुम्विनी अञ्चलबाट निर्वाचित भएका छन्। पार्टीको उपमहासचिवमा लुम्विनी अञ्चलको रुपन्देहीबाट घनश्याम भुषाल १०४१मत ल्याएर र रुपन्देहीकै बिष्णु पौडेल १०४९ मत ल्याएर विजयी हुनुभएको छ। त्यसैगरि सचिवमा लुम्विनी अञ्चलकै गुल्मीका गोकर्ण विष्ट १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने गुल्मीकै प्रदीप ज्ञवाली ११०६ मत ल्याएर विजयी हुनुभएको छ। - See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpufकाठमाडौं। नेकपा एमालेको नवौं महाधिवेसनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ। ओलीले आफ्ना प्रतिद्वन्दी माधव नेपाललाई पराजित गरेका हुन्। अध्यक्षमा केपी ओली १००२ मत तथा माधव कुमार नेपालले ९६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महासचिवमा ओली पक्षका ईश्वर पोखरेलले नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई झिनो अन्तरले पाखा लगाएका छन् । पदाधिकारीमा बरिष्ठ नेतासहित ७ माधव प्यानलका बिजयी भएका छन् । भने ७ जना केपी ओली प्यानलका विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्ष २ केपी प्यानलका र ३ माधव नेपाल प्यानलका बिजयी भएका छन्। सचिवमा २ केपी, ३ माधव प्यानलका बिजयी भएका छन् । पदाधिकारीहरुमा क्षेत्रीय हिसावले भने सन्तुलित हुन नसकेको मत परिणामले देखाएको छ। मधेशी मूलबाट उपाध्यक्ष तथा सचिवमा उमेदवार भएका कोहि पनि विजयी हुन सकेनन। माधव नेपाल पक्षबाट उपाध्यक्षमा उमेद्वार हुनुभएका लालबाबु पण्डित ९७३ र केपी ओली पक्षबाट उपाध्यक्षमै उमेद्वार हुनुभएका धर्मनाथ साह ९०० मत ल्याएर पराजित हुनुभएको हो। ओली पक्षबाटै सचिवमा उमेद्वार भएका रघुवीर महासेठ ८९९ मत ल्याएर पनि निर्वाचित हुन सक्नुभएन। पदाधिकारीहरुमा एकजना पनि समेटिन नसकेपनि मधेशी कोटाबाट भने मधेशीहरु मात्रै उमेद्वार हुन पाउने कारणले केहि मधेशी नेताहरु केन्द्रिय समितिमा पुग्ने भएका छन्। यसैगरि पदाधिकारीहरुमा ४ जना लुम्विनी अञ्चलबाट निर्वाचित भएका छन्। पार्टीको उपमहासचिवमा लुम्विनी अञ्चलको रुपन्देहीबाट घनश्याम भुषाल १०४१मत ल्याएर र रुपन्देहीकै बिष्णु पौडेल १०४९ मत ल्याएर विजयी हुनुभएको छ। त्यसैगरि सचिवमा लुम्विनी अञ्चलकै गुल्मीका गोकर्ण विष्ट १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने गुल्मीकै प्रदीप ज्ञवाली ११०६ मत ल्याएर विजयी हुनुभएको छ। - See more at: http://www.hamrakura.com/159777.html#sthash.6BmVPXuF.dpuf
Post a Comment