पोखरा ५ साउन ।(गोल्डेन)
चर्चित गायक स्वर्गीय अरुण थापाको १६ औँ स्मृति दिवस सोमबार पोखरामा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यसै क्रममा पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा अरुण थापा स्मृति कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष सरोजगोपाल बज्राचार्यले स्वर्गीय थापाको बारेमा चर्चा गर्दै उनले थापाको गीतको शब्दलाई एकैचोटी याद राख्ने खुबी भएको आफूले थापा पाएको बताए । साथै साहित्यकार सरुभक्तले थापाले थोरै गीत गाए पनि धेरै नै चर्चित भएको धारणा व्यक्त गरेका । थापाको समयमा पोखराको गीत संगीत क्षेत्रको अवस्था सून्य भएको अवस्थामा पनि अरुण थापाले स्मृति कार्यक्रममा गायक बिनोद बानिया, आषिष दियाली, प्रसाद थापा मगर, डा.मिदु पाल, नरजङ गुरुङ्ग, तरङ्गा म्युनिक सेन्टरको तर्फबाट श्रीमान थुलुङ, गायक पशुपति गुप्ताले स्वर्गीय गायक थापाको ८ वटा गीत प्रस्तुत गर्नुभएको थियो । पोखरेली साँस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment