पोखरा २५ असार ।
पोखराको पृथ्वीचोक सहाराटोलमा रहेको पोखरा हङ्गकङ्ग बजारको साधारणसभा तथा अधिवेशनले दिलिप कुमार सुनारलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा संगम मरासिनी, सचिवमा काशिराम पौडेल, सह–सचिवमा मोहमताज अलिमियाँ, कोषाध्यक्षमा ख्याम नारायण अधिकारीलाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा शुरेस थापा मगर, शुकबहादुर परियार, दुर्गा जि.सी, देवी कुँबर, राजबहादुर गदल, मजिरुन मियाँ, ठाकुर लामिछाने, मजिरुन मिया, विकास कुमार तामाङ्ग रहेका छन । त्यसैगरि वरिष्ठ संरक्षकमा राजकुमार सुवेदी, बरिष्ठ सल्लाहकारमा हरि प्रसाल फ्mुयाँल, कानुनी सल्लाहकारमा दुर्गा प्रसाद कोइराला चयन भएका छन । अधिवेशनमा पत्रकार माधव पनेरु र नविन सिग्देललाई सम्मान गसिरएको थियो । मा विभिन्न समयमा फुटपाथ ब्यबवायीहरुको बारेमा समाचार लेखेर सहयोग गरेको भन्दै सम्मान गरिएको हो । उनीहरूलाई पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले फुटपाथलाई आफूले विस्थापन नभई व्यवस्थापनको नीति लिएको बताए । नगरपालिकाले बजारबाट उठेको फोहरको ब्यवस्थापन गरिदिएको उनको भनाई थियो । यद्यपि बजारको व्यवसायिक सफलताको लागि व्यवसायीहरुको ग्राहकप्रति नीतिमा भरपर्ने उनको भनाई थियो । कार्यक्रममा बजारका कानुनी सल्लाहकार दुर्गा प्रसाद कोईराला, वडा नं ९ का वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, वडा सचिब लोक दर्शन कोइराला लगायतले बोलेका थिए ।
(निरोज बजगाईं÷विद्यार्थी पत्रकार)

Post a Comment