आफ्नै श्रीमती विन्दु के।सी तामाङ० लाई हत्या गरी फरार रहेका जिल्ला कास्की ढिकुपोखरी गा।वि।स।वडा नं। १ बस्ने बर्ष ३१ को विनोद के।सी।लाई जिल्ला प्रहरी कार्यालय कास्कीले खोज तलास गरी रहेको अवस्थामा चितवन गई लुकीछिपी बस्दै आएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनसंग समन्वय गरी मिति २०७१।३।३१ गते ईलाका प्रहरी कार्यालय दिव्यनगर चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कास्की ल्याई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी उक्त हत्याको सम्बन्धमा अनुसन्धान भईरहेको छ । निजले मिति २०७१।३।१३ गते राती आफ्नै घरमा श्रीमती बिन्दु के।सी।९तामाङ० लाई हत्या गरी फरार भएका थिए । स्मरण रहोस निज विनोद के।सी केही समय अगाडि केही सार्वजानिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट तोकिएको सजाय भुक्तान गरीसकेका मानिस हुन ।
श्रीमती हत्या गर्ने पक्राउ

Post a Comment