नेपाल राष्ट्रवैंक वाट ूखू वर्गको बित्तीय संस्थाको रुपमा बित्तीय कारोवार गर्न स्वीकृती प्राप्त पोखराको श्रृजनाचोकमा प्रधान कार्यालय रहेको कामना बिकास वैंक लि.ले आ.व. २०७०÷७१ को आषाढ मसान्त सम्ममा कूल २ अर्व ६७ करोड निक्षेप संकलन गरी सोही अवधिमा कूल २ अर्व १० करोड कर्जा लगानी गर्न सफल भएको छ भने वैंकले सोही अवधिमा कूल रु १० करोड २ लाख रुपैंया संचालन मूनाफा आर्जन गर्न सफल भएको छ । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यका अनुसार अघिल्लो आ.व.को तुलनामा निक्षेपमा २७ ५ र कर्जामा १६ ५ तथा संचालन मुनाफामा २७ ५ को वृद्धि हो । आधिकृत पुंजी ६४ करोड, जारी पुजी २३ करोड र चुक्ता पुंजी २३ करोड रहेको वैंकको खराव कर्जाको प्रतिशत अतिनै न्युन अर्थात ०.१६ ५ रहेको छ । पोखरामा केन्द्रीय कार्यालय रही १० वटा जिल्लामा आफ्नो शाखा संजार बिस्तार गरी बित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त क्षेत्रियस्तरको यस वैंकले पोखरामानै केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्थरको ओम फाईनान्स लिमिटेड संग मर्ज गर्नको लागि सैद्धान्तिक सहमति ःझयचबलमगm या ग्लमभचकतबलमष्लन ९ःइग्० समेत गरी सकेको छ । सहमती पत्रमा कामना बिकास वैक लि.का तर्फ वाट अध्यक्ष राजेन्द्रनिधि कोईराला र ओम फाईनान्स लि.को तर्फ वाट अध्यक्ष शशिल कुमार गोशलीले हस्तारक्षर गर्नु भएको थियो । मर्जर पछि हुने नयां संस्थाको निक्षेप रु. ७ अर्व भन्दा वढी एवं कर्जा लगानी रु. सांढे ५ अर्व भन्दा वढी पुग्ने तथा शाखा संख्या १९ पुग्ने वैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले जनाउनु भयो ।
कामना बिकास वैंकको नाफा १० करोड

Post a Comment