लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५ वि १ नेपाल अन्तर्गतको जोन ३७ को प्री जोन बैठक पोखरामा सम्पन्न भयो । शनिबार पोखरामा सम्पन्न प्री जोन बैठकमा जोन ३७ अन्र्तगत रहेका ४ वटा लायन्स क्लवहरुले लायन्स वर्ष २०१४र१५ का भावी योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन । बैठकमा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष यदुनाथ अधिकारी, लायन्स क्लव अफ पोखरा फेवा लेकसिटीका अध्यक्ष शिवराम भण्डारी लगायतले बोलेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment