न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका उर्फ एआरएन अमेरिका (NRN USA) को जुन ४-१२ तारिखवीच अनलाइन र हुलाकी चिठ्ठीद्वारा भएको मतदानको परिणाम घोषणा गरिएको छ। एनआरएन एनसिसी अफ युएसए, राष्ट्रिय निर्वाचन आयोगद्वारा न्यू योर्क शहरमा गरिएको घोषणा कार्यक्रममा जानकारी गराईएको नतिजाअनुसार अध्यक्ष पदमा खगेन्द्र छेत्री (न्यू जर्सी) ले (1986 मत) प्राप्त गरेर बिजयी भएकाछन्।
अध्यक्षका अन्य प्रत्यासीहरु मध्ये शिवकुमार राईले (808 मत), र बिष्णुहरी
धौराली (मासाचुसेट्स) ले (136 मत) प्राप्त गरेकाछन्। अध्यक्ष पदका दाबेदार
कृष्ण पि कोइराला (क्यालिफोर्निया) ले चुनाव अगावै प्रतिस्पर्धाबाट हटेका
थिए। ।महिला कोअर्डिनेटरमा उमा कार्की थापा (क्यालिफोर्निया)
निर्बिरोध निर्वाचित भएकिछिन् भने युवा संयोजकमा बर्षा मोक्तान निर्बिरोध
बनेकिछिन्। मोक्तानलाई उनका प्रतिद्वन्दी कृष्णकुमार श्रेष्ठ (फ्लोरिडा) र
डिल्लिराम भट्टराई (क्यालिफोर्निया) ले समर्थन गर्दै आ-आफ्नो उम्मेद्वारी
फिर्ता लिएका थिए।युएस नेपाल अनलाइनले ३,९८८ मतदाता मध्ये गरेको
अनुसन्धानअनुसार महिला मतदाता संख्या १,२४४ अर्थात ३१ प्रतिशत र पुरुष
मतदाता संख्या २,७४४ अर्थात ६९ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ।
त्यसैगरी, एनआरएन अमेरिकाको असन्न निर्वाचनमा उम्मेद्वारी दिएका ५२ जना
उम्मेद्वारहरु मध्ये ३ जना महिला अर्थात ६ प्रतिशत महिला प्रतिनिधित्व
रहेको छ भने पुरुष ४९ जना अर्थात ९४ प्रतिशत पुरुष बर्चस्व रहेको
तथ्याङ्कले देखाउँछ। युएस नेपाल अनलाइन (USNepalOnline.com) ले NRN USA को
कूल ३,९८८ मतदाताहरुबाट यो डाटा तयार पारेको हो।
त्यसैगरी, वरिस्ठ उपाध्यक्ष (१ सिट) पदमा लोक तिवारी (मेरिल्यान्ड) ले 1306 मत प्राप्त गरी बिजयी बनेकाछन्।वरिस्ठ उपाध्यक्षका अन्य प्रत्यासीहरु मध्ये घनप्रशाद दबाडी
(क्यालिफोर्निया) ले (765 मत) र सानुबाबु सिलवाल (नर्थ क्यारोलिना) ले (842
मत) प्राप्त गरेकाछन्। वरिस्ठ उपाध्यक्ष पदबाट छिरिङ्ग राप्के लामा (न्यू
योर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) ले आ-आफ्नो उम्मेदवारी फिर्ता
लिएका थिए।
उता उपाध्यक्ष पद (२ सिट) कालागि ५ प्रतिस्पर्धीहरु मध्ये श्री पराजुली (न्यू योर्क) ले (1306 मत) र बनिता कतिला (न्यू योर्क) ले 1155 मत प्राप्त गरी बिजयी बनेकाछन्।उपाध्यक्ष पदका अन्य प्रत्यासीहरु मध्ये शेशराज खतिवडा (मासाचुसेट्स) ले (368 मत), सुर्य (सल) लम्साल (न्यू योर्क) ले (796 मत) र मुकुन्द ढुङ्गाना (क्यालिफोर्निया) ले (1020 मत) प्राप्त गरेकाछन्।महासचिब (१ सिट) पदमा प्रतिस्पर्धी रहेका ५ उम्मेद्वारहरु मध्ये कृष्ण पोख्रेल (न्यू योर्क) ले 920 मत प्राप्त गरी बिजयी बनेकाछन्।महासचिब पदका अन्य प्रत्यासीहरु मध्ये प्रेम गुरागाई (क्यालिफोर्निया) ले (267 मत), तिल (तिलक) श्रेष्ठ (न्यू योर्क) ले (685 मत), बाबुराम लामा (न्यू योर्क) ले (385 मत) र पुरुसोत्तम बोहोरा (आयोया) ले (543 मत) प्राप्त गरेकाछन्।
उता उपाध्यक्ष पद (२ सिट) कालागि ५ प्रतिस्पर्धीहरु मध्ये श्री पराजुली (न्यू योर्क) ले (1306 मत) र बनिता कतिला (न्यू योर्क) ले 1155 मत प्राप्त गरी बिजयी बनेकाछन्।उपाध्यक्ष पदका अन्य प्रत्यासीहरु मध्ये शेशराज खतिवडा (मासाचुसेट्स) ले (368 मत), सुर्य (सल) लम्साल (न्यू योर्क) ले (796 मत) र मुकुन्द ढुङ्गाना (क्यालिफोर्निया) ले (1020 मत) प्राप्त गरेकाछन्।महासचिब (१ सिट) पदमा प्रतिस्पर्धी रहेका ५ उम्मेद्वारहरु मध्ये कृष्ण पोख्रेल (न्यू योर्क) ले 920 मत प्राप्त गरी बिजयी बनेकाछन्।महासचिब पदका अन्य प्रत्यासीहरु मध्ये प्रेम गुरागाई (क्यालिफोर्निया) ले (267 मत), तिल (तिलक) श्रेष्ठ (न्यू योर्क) ले (685 मत), बाबुराम लामा (न्यू योर्क) ले (385 मत) र पुरुसोत्तम बोहोरा (आयोया) ले (543 मत) प्राप्त गरेकाछन्।
उता कोशाध्यक्ष (१ सिट) कोलागि ४ प्रतिस्पर्धीहरु मध्ये बेदराज बस्नेत (टेक्सास) ले 891 मत प्राप्त गरी बिजयी बनेकाछन्।कोशाध्यक्ष पदका अन्य प्रत्यासीहरु मध्ये मिलनकुमार शाही (न्यू योर्क) ले
(822 मत), सुमनराज सापकोटा (न्यू योर्क) ले (276 मत), र गोकर्ण दाहाल
(टेक्सास) ले (708 मत) प्राप्त गरेकाछन्।
त्यसैगरी, उपसचिब (१ सिट)
कोलागि ४ प्रतिस्पर्धीहरु मध्ये दिलबहादुर श्रेष्ठ (क्यालिफोर्निया) ले
1240 मत प्राप्त गरी बिजयी बनेकाछन्।
उपसचिब पदका अन्य प्रत्यासीहरु
मध्ये सतेन्द्र शाह (न्यू जर्सी) ले (529 मत), उपेन्द्रराज भट्ट (न्यू
योर्क) ले (622 मत) र नारायण छेत्री (न्यू योर्क) ले (306 मत) प्राप्त
गरेकाछन्।
उता सह-कोशाध्यक्ष (१ सिट) कोलागिका प्रतिस्पर्धीहरु २
प्रतिस्पर्धीहरु मध्ये सन्जिब श्रेष्ठ (न्यू जर्सी ) ले 1677 मत प्राप्त
गरी बिजयी बनेकाछन्।सह-कोशाध्यक्ष पदका प्रत्यासी मध्ये प्रकाश सापकोटा (कोलोराडो) ले (1001 मत) प्राप्त गरेकाछन्।Public Relation and Spokesperson winner Narayan Gurung received 1057
votes and opponents Ramakant Khanal received 893 votes and Ram P Khanal
received 753 votes respectively.
Media Coordinator winner Krishna Sanjel-KC received 1677 votes while his opponent Vinod K Nepal received 805 votes.
कार्य समिती सदस्य (७ सिट) पदमा १४ जना प्रतिस्पर्धीहरु मध्ये बलराम थापा
(क्यालिफोर्निया) ले 1331 मत, लक्ष्मीप्रशाद बजगाई (कनेक्टिकट) ले 1278 मत,
सरोजकुमार श्रेष्ठ (न्यू योर्क) ले 1516 मत, धर्म भट्टराई (मिचिगन) ले
1076 मत, बैकुण्ठ खनाल (क्यालिफोर्निया) ले 1021 मत, राधा पौडेल (टेन्नेसी)
ले 1753 मत, बिष्णुमान प्रधान (न्यू योर्क) ले 1566 मत प्राप्त गरी बिजयी
बनेकाछन्।
कार्य समिती पदका अन्य प्रत्यासीहरु मध्ये सुक्रराज
घिमिरे (न्यू योर्क) ले 825 मत, बिमल ज्ञवाली (टेक्सास) ले 1019 मत, युबराज
खनाल (टेक्सास) ले 692 मत, चेत भट्टराई (नर्थ क्यारोलिना) ले 688 मत,
देवीप्रशाद पाण्डे (टेक्सास) ले 553 मत र बेदनिधी दाहाल (टेक्सास) ले 963
मत प्राप्त गरेकाछन्।
Post a Comment