पोखरा रगंशालामा जारी छात्र÷छात्रा कास्की जिल्ला कोकाकोला कप विद्यालयस्तरीय फुटलब प्रतियोगिमा अन्तर्गत छात्र तर्फ सैनिक आवासीय, सोसियल पब्लिक सेन्टफ्रान्सिस र कास्की मोडनाइज स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । छात्रतर्फ सोमबार सम्पन्न प्रतियोगितामा सोसिय पब्लिक बोर्डिङ स्कुलले युनिभर्स बोर्डिङलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । अर्को खेलमा सैनिक आवासिय माविले बहादुरे माविलाई पराजित गदै अन्तिम दुई स्थापन पक्का गरेको हो । कास्की मोडनाइज र सेन्टफ्रान्सिस पहिले नै सेफिाइनल प्रवेश गरिसकेका छन् । छात्र तर्फको सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिता संयोजक ओम बस्नेतले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा गण्डकीले हिलप्वाइट बोर्डिङलाई १–० गोलले पराजित गदै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को खेलमा कालिकाले शान्ति निकुञ्जलाई टाइबेकरमा ५–४ गोलले पाखा लगाउँदै क्वाटरफाइलन प्रवेश गरेको छ । अर्को खेलमा बहादुरे माविले लिटिलस्टेप उच्च माविलाई २–१ गोलले पराजित गर्दै विजयी भयो भने नोवेल एकेडेमीले अमरसिंह उच्च माविलाई १–० को कठिन जिता दर्ता ग¥यो । अन्तिम खेलमा बेलाईन बोर्डिङले वल्डन एकेडेमीलाई २–० ले पराजित ग¥यो ।
कोकाकोला कपमा छात्रातर्फ सेमिफाइनल

Post a Comment