दाङ,
चैत्र २३ -
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधानसभालाई
पूर्णता दिन २६ जनाको मनोनयन र मन्त्रीपरिषद्को विस्तारको काम आजभोलि नै
हुने बताएका छन् । दाङको घोराहीमा आज बिहान आयोजित कार्यकर्ता भेलालाई
सम्बोधन गर्दै सिंहले सरकारले मनोनयन र मन्त्रिपरिषद् विस्तारको गृहकार्य
गरिसकेको दाबी गरे ।
उनले राजदुत र न्यायाधीश नियुक्तिलगायत संवैधानिक अंगमा पदाधिकारी नियुक्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको बताए । 'सरकार सुस्त भएको आरोप लाग्ने गरेको छ', स्थानीय कांग्रेस कार्यकर्तासमक्ष उनले भने,'संयुक्त सरकार भएकाले भनेजसरी सञ्चालन गर्न नसकेका हौं ।'
उनले स्थानीय निकाय निर्वाचनविरुद्ध दुई माओवादीले कार्यगत एकता गरेको बिषयमा सरकार र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको दाबी गरे ।
उनले सबै दललाई मिलाएर स्थानीय निकायको निर्वाचन गराउने दाबी गर्दै कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए ।
सिंहले आगामी बर्ष गाविसहरुलाई दिइदै आएको अनुदान रकम बृद्धि गर्ने जानकारी दिए ।
- See more at: http://www.ekantipur.com/np/2070/12/23/full-story/387020.html#sthash.XJ1YDrvf.dpuf

उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभासँगै नयाँ नेतृत्व पनि चयन हुँदै छ । आउँदो शनिबार हुने निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजककर्णिकार र वस्तुगततर्फका उपाध्यक्ष प्रदीपजंग पाण्डे
अध्यक्षका प्रत्यासी छन् । दुवैले महासंघको सुदृढीकरण र मुलुकको समृद्धिका
लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् तर यसपटकको चुनावसम्म आइपुग्दा
महासंघ विभक्त र कमजोर भएको चर्चा पनि बाक्लै सुनिन थालेको छ । अझ कमजोर
हुँदै गएको संगठन र मुलुकको अर्थतन्त्र अन्योलग्रस्त हुँदै गएको छ ।
मुलुकको अर्थतन्त्र सुधार र लगानीको वातावरण बढाउनुपर्ने अवस्था छ ।
महासंघको चुनाव र मुलुकको अर्थतन्त्रका सवालमा अध्यक्षका प्रत्यासीद्वय
राजकणिर्कार र पाण्डेसँग कान्तिपुरका गोकर्ण अवस्थी र कृष्ण आचार्यले गरेको
कुराकानी :
भाष्करराज राजककर्णिकार :
तपाईंका एजेन्डा के छन् ?
निजी क्षेत्रको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएको छु । निजी क्षेत्रको भूमिका समन्वयकारी हुनुपर्छ । उद्योग वाणिज्य संघहरू निजी क्षेत्रले उद्योग र व्यापार नाफाघाटाको कुरा मात्रै गरिरहेका छैनन्, हामी विकास पनि मागिरहेका छौं । हामीले यसो भन्दै गर्दा अर्थतन्त्र विकासका लागि मात्रै रहेन । सामाजिक आर्थिक विकासका लागि नै भयो भन्ने मेरो ठहर हो । समाजले हेर्ने दृष्टिकोणचाहिं नाफाघाटाको कुरा मात्रै हेर्ने व्यवसायी हुन् भनेर परिभाषित भइरहँदा निजी क्षेत्रले आफूभित्रका अपारदर्शी वा उत्तरदायित्व नभएका विषयबस्तु छन् भने त्यसमा आफू सच्चिनुपर्छ ।
महासंघमा तपाईं आउनुभयो भने महासंघ र राष्ट्रिय अर्थतन्त्रलाई के गर्नुहुन्छ ?
सबैभन्दा पहिला ६ महिनाभित्र महासंघको विधान संशोधन गर्ने । दोस्रो चेम्बर ल को निर्माण गर्नुपर्नेछ । चेम्बर ल नभएका कारण हाम्रा उद्योग वाणिज्य संघहरू व्यवस्थित रूपले अघि बढ्न सकेका छैनन् । तेस्रो निजी क्षेत्रका लागि ऊर्जा, श्रमिक, बैंकिङ, कच्चा पदार्थलगायत सबै समस्यै समस्या छ । हामी विजयी भयौं भने बधाई लिने, शुभकामना दिने, टीका लगाउने कामभन्दा पनि क्षेत्रगत र संस्थागत रूपमा समस्याहरूको प्राथमिकता तोक्नेछौं । बरु त्यसका लागि एक-दुई दिन बस्नुपरे पनि केही छैन ।
त्यसबाहेक जिल्ला नगरको आयस्रोत कमजोर हुँदै गएको छ । सीईओ घट्दै गइरहेको छ । एउटा संघमा आयस्रोतका लागि दुईवटा कार्यक्रम लागू गर्ने अवधारणा तयार पारेका छौं । त्यो ९३ वटा उद्योग वाणिज्य संघमा पुग्छ । अर्को सूचना प्रविधिको जमाना छ । सबै नगर तथा जिल्ला उद्योग वाणिज्य संघमा भिडियो कन्फेन्सिङ प्रयोगमा ल्याउनेछौं । त्यसको लिंक महासंघसँग जोड्ने र प्रत्येक दिन बिहान डेढ दुई घन्टा महासंघ सचिवालयमा भएका मान्छेले भएका निर्णयहरूलाई त्यहाँ सुनाउनेछन् ।
अर्को बस्तुगत उद्योग वाणिज्य संघ भनेको महासंघको विशिष्टकृत संस्थाहरू हुन् । तिनका समस्याहरू महासंघमा आउनै पाएनन्् । बस्तुगत परिषद् भन्ने छ । जसलाई उपाध्यक्षले नेतृत्व
गर्छ । जस्तो रोजगारदाता परिषद् जति सक्रिय छ, बस्तुगत त्यति हुन सकेन । त्यो हुनाले सरकारसँग जग्गा प्राप्त गर्ने र हामी लगानी गरेर बस्तुगत कम्प्लेक्स बनाउनेछौं । पहिलो तलामा प्रदर्शनी हल बनाउने र दोस्रोमा कमन रिसेप्सन रुम बनाइनेछ । विकेन्द्रीकरण नीतिअनुसार जान सकेका छैनौं । यसमा क्षेत्रगत रूपमा जान सकिन्छ । यसलाई ६ भागमा विभाजन गर्न सकिन्छ ।
उत्पादनमुखी, सेवा क्षेत्र, कृषि क्षेत्र, निर्यात क्षेत्र, सूचना प्रविधि क्षेत्र र एउटा सामान्य क्षेत्रमा विभाजन गरेका छौं । यसमा अहिले हामीले सन्तुलन मिलाएका छौं । यसमा छ जना मनोनीत गर्दा ६ वटा क्षेत्रबाट मिलाइनेछ । यसले सबै क्षेत्रको समावेशी सहभागिता भई बस्तुगत परिषद् बलियो हुन्छ ।
अर्को एसोसिएटतर्फ । त्यहाँ सबैभन्दा ठूलो मजदुर समस्या छ । मजदुर समस्याबारे १ सय ६० मध्ये ३० वटा बुँदामा मिल्न बाँकी छ । श्रम ऐनमा केही बुँदा मिल्न बाँकी भए पनि श्रम संगठन र हामीबीच तत्कालै ऐन ल्याउने सहमति भएको छ । यसलाई हामीले ६ महिनाभित्र ल्याउन सक्यौं भने सजिलो हुन्छ साथै हामीले लगानी प्रवर्द्धनका लागि अभ्यास गरिसकेका छौं । ५२ वटा परियोजना पहिचान गरिसकेका छौं । केही परियोजनामा लगानीकर्ताले चासो पनि देखाएका छन् । थप सजिलाका लागि केही ऐन परिमार्जनको आवश्यकता छ ।
वैदेशिक लगानी, श्रम ऐन, सामाजिक सुरक्षा कोष ऐन, औद्योगिक ऐन, वित्तीय ऐनको आवश्यकता छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भर्खरै सम्पत्ति शुद्धीकरण ऐनको संशोधन विधेयक आएको थियो । यस विषयमा हामी झन्डै झन्डै चिप्लिसकेका थियौं तर संशोधन हालेका छौं । तीन चारवटा संशोधनमा २०/२५ बुँदा हालेका छांै । यी विषयमा ६ महिनाभित्र समस्या सामधान गर्न सक्यौं भने एसोसिएट वा ठूला उद्योगका लगानी प्रवर्द्धन हुन सक्छ । यो सबै कुराको आधार स्तम्भ भनेको अहिलेको कार्यकालमा गरिएको कामको निरन्तरता पनि हो ।
तपाईंहरूको चुनावी प्रतिस्पर्धाको समयमा महासंघ इतिहासमै सबैभन्दा कमजोर भयो, पूर्वअध्यक्षहरू विभाजित छन् भन्ने कुरा आइरहेको छ नि ?
पूर्वअध्यक्षहरू विभाजित हुनु भनेको दुर्भाग्यको विषय हो । उहाँहरू महासंघको सम्पत्ति हो । उहाँहरूले आआफ्नो कार्यकालमा गरेको योगदानको कदर र सम्मान गर्नुपर्छ र भोलिका दिनमा पनि गरिनेछ । महासंघको निर्वाचन भनेको उम्मेदवारहरूको निर्वाचन हो । उम्मेदवारको गुण र दोष छुट्याउने हो । हाम्रा लागि दुर्भाग्य उम्मेदवार उठ्नेभन्दा उठाउने काम गरिरहेका छौं । महासंघका अध्यक्षहरू यसरी विभक्त हुनु दुर्भाग्यको कुरा हो । यसरी विभाजित हुनु हुँदैनथ्यो । यसो भइरहँदा कम भड्किलो, कम खर्चिलो र कम द्वन्द्वात्मक बनाऊ भन्ने हो ।
तर विभाजन त भइहल्यो नि । तपाईंहरूको पनि त केही गल्ती भयो होला नि ?
हाम्रो पनि गल्ती भयो । स्वीकार गर्नुपर्छ । दुई पक्ष हुँदा मेरो चाहिं गल्ती छैन । अरूको मात्रै भन्न मिल्दैन । तर कसको पक्षमा बढी गल्ती भयो कसले बढी विकृति ल्यायो भन्ने कुरा महत्त्वपूर्ण हो । मैले भनिसकें यो वर्ष निर्वाचन हुने परिस्थिति नै होइन । तीन महिना अघिसम्म महासंघको अध्यक्ष सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर उठ्नेभन्दा उठाउनेहरूको हालीमुहाली बढी भयो । त्यसले गर्दा त्यो निक्र्योल हुन सकेन तर मेरो पक्षबाट पुरातन खालको शैलीलाई भत्काएर नयाँ मान्यतालाई स्थापित गर्न खोजेका छौं । सफलतम युवा उद्यमीहरूलाई हामीले अगाडि सारेका छौं ।
निर्वाचन हुन अझै केही दिन बाँकी छ । सहमति हुने अझै केही सम्भावना छ ?
सम्भावना त सधंै छ । तर त्यसको प्रतिशत क्षीण हुँदै गइरहेको छ । मैले भनिसकें यसपटक मिलाउन चाहेको भए अग्रजहरूले सक्ने थिए । म स्मरण गराउन चाहन्छु पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ निर्वाचनमा होमिइरहँदा म महासंघबाहिर थिएँ । मैले सुनें दुई प्यानलबीच चुनाव हुँदै छ रे । मैले डेढ महिना बिहानबेलुका उहाँहरूसँग कुरा गरेर एउटा सहमतिमा
पुर्याएँ । एकजना योपटक हुने अर्कोपल्ट अर्को हुने ग्यारेन्टी चाहियो भन्ने कुरा आयो । त्यसो हुँदा जो भए पनि हुने भन्ने कुरामा पुर्याएँ । त्यसपछि प्रभाकर शमशेर, नरेन्द्र बस्नेत, केपी ताम्राकार, म र अर्को एक जना साथी बसेर सर्वसम्मत गरायौं । व्यापारीको एकता आजको आवश्यकता भनेर त्यसो गरेका हौं । त्यसबाट मैले सुरु गरेको हुँ सहमतिको अभ्यास । तर आफ्नो पालामा त्यो प्रयास नहुँदाखेरि, कसैले प्रयास नगरिदिँदा, विभक्त भएर जाँदाखेरि मलाई लागिरहेको छ मभित्र केही कमजोरी पो थियो कि । वा उहाँहरूमा कमजोरी थियो भन्ने मेरा लागि पनि जिज्ञासाको विषय बनेको छ ।
महासंघको चुनावमा निकै खर्च हुन्छ भन्छन् । तपाईं चाहिं कति गर्दै हुनुहुन्छ ?
म पैसा भएको व्यक्ति होइन । ठूलो औद्योगिक घरानाको व्यक्ति पनि होइन । म मध्यमवर्गीय व्यापारको प्रतिनिधित्व गर्ने व्यक्ति हुँ । मेरो उम्मेदवारीलाई मैले आम उद्योगी व्यापारीको रूपमा लिएको छु । उनीहरूको सपनालाई म प्रतिनिधित्व गर्नेछु । म महासंघमा नैतिक अनैतिक आश्वासन बाँडेर अध्यक्ष बन्नुपर्छ भन्ने अवधारणामा छैन । मेरो भोलिको नजिता के हुन्छ भन्नेभन्दा महासंघमा कस्तोखाले नेतृत्व जाने भन्ने कुरा अगाडि आउनुपर्छ । महासंघमा अध्यक्ष मात्र हुने होइन । तीन वर्ष आफूलाई प्रमाणित पनि गर्नुपर्नेछ । त्यसकारण खर्च गर्ने, यताउति तान्ने, नैतिक अनैतिक कार्य गर्ने पक्षमा छैन । मेरो एउटा एजेन्डा नै कहिल्यै पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने छैन । मैले अहिलेसम्मको सबै कार्यक्रम पार्टी प्यालेसमा गरेको छु ।
तपाईंको ठूलो उद्योग छैन । महासंघको नेतृत्व हाँक्न सक्ने क्षमता छैन भन्ने आरोप छ नि ?
तपाईंहरूले पनि सुन्नुभएको होला यसमा उद्योग व्यवसायको ज्ञान कम छ भनेर । मैले दुई दशक महासंघमा बिताउँदा कतिवटा उद्योग छन् ? यो व्यापारी हो कि होइन ? यसले कति जनालाई रोजगारी दिएको छ भन्ने कुरा त खोजी गरेर न मलाई वरिष्ठ उपाध्यक्ष बनाइयो होला । आज म भन्छु उद्योग र व्यवसायको परिभाषालाई परिभाषित गर्दा उत्पादनमूलक उद्योगलाई मात्र व्याख्या गरिनु गलत हुनेछ । मैले सुरुमा मिठाई व्यवसाय गरेको हुँ । उद्यम व्यवसायको मर्म र भावना बुझ्छु । ११ वर्षसम्म विज्ञापन संघको अध्यक्ष बनें । दुई दशकसम्म महासंघमा रहें । मैले उद्योग व्यवसायको मर्म कति बुझेको छु भन्ने प्रमाणित भइसकेको छ । कसैले भनेको भरमा मैले गरेको तथ्य मेटिँदैन । मैले उद्योग व्यवसायलाई पर्दाखेरि विषम कालखण्डमा सडकमा उत्रेर आउनुपर्दा, बन्द हडतालको अवज्ञा गर्दा, राजस्वका लागि बोल्नुपर्दाको योगदानको कदर अब हुनेछ भन्ने लाग्छ ।
मजदुरसँग तपाईंको सम्बन्ध राम्रो छैन । नियमित तलब दिनुहुन्न भन्ने चर्चा छ नि ?
यसका लागि मेरा केके उद्योग छन् भन्ने बुझ्नुपर्छ । म सञ्चार उद्योगमा छु । म विज्ञापनमा छु । म 'एग्जिबिसन' मा छु । म 'एचआर' मा छु । 'ट्रेडिङ' मा छु । मेरो क्षेत्र भनेको त्यस्तो क्षेत्र हो जुन संवेदनशील छ । दुर्भाग्यवश अहिलेको मुलुकको परिस्थितिमा सञ्चारमाध्यमले आफ्नो विज्ञापन मात्रै राजस्व स्रोत भएकाले राम्रो अवस्था सिर्जना हुन सकिरहेको छैन । यो यथार्थलाई छोप्न चाहन्नँ । यस्तो अवस्थामा म मजदुर पनि भन्न चाहन्नँ । विवेकशील कर्मचारीहरू जुन मेरा सहकर्मी हुन्, ती सहकर्मीसँगका समस्याहरूसँग जुधिरहँदाखेरि उद्योगका समस्या पनि उहाँहरूले बुझिरहनुभएको छ । त्यो नहुँदो हो त आज उद्योग बन्द हुन्थ्यो । अहिले पनि मैले चलाएको एउटा संस्था छ, जुन नेपालको सर्वाधिक ठूलो ७० प्रतिशत 'मिडिया वाइङ इन्डस्ट्री' हो । त्यसको अध्यक्ष छु । मैले चलाएको टेलिभिजन पनि छ । मैले मेरो विज्ञापन एजेन्सीलाई लो प्रोफाइलमा लिएर गएँ । म नैतिकताको राजनीति गर्छु ।
मैले गर्ने उद्यम कुन स्तरमा छ भन्ने कुरा ऐनाजस्तै प्रस्ट छ । मैले उद्यम गरेको क्षेत्र जोखिममा छ । त्यो पनि राज्यको नीतिका कारणले हो । यदि टेलिजिभन उद्योगमा जति पनि टेलिभिजन जतिसुकै बाँड्ने भन्ने नीति आउँछ भन्ने थाहा भएको भए म सम्भवत सिमेन्टमा लगानी गर्थे । व्यापार गर्ने कि सूचना दिने भन्ने विषयमा मैले सूचना दिनुपर्ने हुन्छ । यस्तो मेरो रोजाइको विषय हो । यसमा म नैतिक रूपमा बलवान् छु ।
यदि मेरो टेलिभिजनले ऋण तिर्न सकेन भने, मेरा कर्मचारीले तलब पाउन सकेनन् भने, मैले राजस्व तिरिनँ भने नियमअनुसार कारबाही त अघि बढ्छ । यसलाई मैले व्यवस्थापन गरिरहेको छु । हो, व्यवस्थापन चुनौतीपूर्ण छ । दुर्भाग्यवश म जुन क्षेत्रमा छु त्यो जोखिममा छ । तर पनि हामीले जुन प्रयास गरिरहेका छौं, त्यसलाई प्रशंसा गर्नुपर्छ ।
चुनावी प्रक्रियामा यदि पराजित हुनुभयो भने महासंघमा तपाईंको संलग्नता रहला कि नरहला ?
तपाईं हामी जुन क्षेत्रमा छौं, यो क्षेत्र अर्थतन्त्रलाई बढावा नदिई, उद्योग व्यवसायलाई प्रबर्द्धन नगरी बाँच्न नसक्ने क्षेत्र हो । मैले वा हामीले चाहेर नचाहेर अर्थतन्त्र अगाडि बढाउनैपर्छ । रोजगारी अभिवृद्धि गर्नैपर्छ । उद्योग व्यवसायलाई भरथेग गर्नैपर्छ । त्यसैले मेरो व्यक्तिगत, संस्थागत र व्यावसायिक पहल सधै निजी क्षेत्रलाई अगाढि बढाउनेमा रहनेछ । यसमा मेरो अर्को विकल्पै छैन ।
प्रदिपजंग पाण्डे
तपाईंका एजेन्डा केके हुन् ?
एकता र समृद्धि, निजी क्षेत्रको आवश्यकता भन्ने नारासहित हामी आएका छौं । कुनै पनि विषयमा एकता नभई काम गर्न कठिन हुन्छ । एकता भन्दैमा पूर्वअध्यक्षहरू मात्रै होइन, युवा जनशक्ति, आम मजदुर, आम नागरिक र अर्थतन्त्रमा योगदान पुर्याएका अग्रज र सेवाग्राहीलाई सन्तुष्ट गराउन सक्नुपर्छ । तमाम कलाकर्मीदेखि लिएर सञ्चारकर्मीहरूसमेतको सहयोग, धारणा, अभिव्यक्ति मिलाएर कमन आर्थिक एजेन्डा मिलाउनुपर्छ ।
तर तपाईंहरूको समयमा एकता होइन, विभाजित भएर महासंघ झन् कमजोर भयो भनेर आलोचना हुने गरेको छ नि ?
एउटा गीत छ- 'फूलको आँखामा फूलै संसार ।' सकारात्मक सोचले हेर्दा सबै कुरा सकारात्मक नै देखिन्छ । नकारात्मक आँखाले हेर्यो भने नकारात्मक देखिन्छ । सकारात्मक रूपमा हेर्ने हो भने नकारात्मक छ भने पनि सकारात्मक बाटामा ल्याउँछ । विगतको चुनावमा पूर्वअध्यक्ष चण्डिराज ढकाल र कुशकुमार जोशी दुई खेमाबाट लडेका थिए । उहाँहरू पनि एउटै बिन्दुमा त आइपुग्नुभयो नि ।
वर्तमान अध्यक्ष त तपाईंतिर हुनुहुन्न नि ?
हालका अध्यक्ष सुरज वैद्यलाई पनि म सम्मान गर्छु । उहाँका विषयमा मैले कहींकतै केही भनेको छैन । म उहाँलाई हारे पनि सम्मान गर्छु । जिते पनि सम्मान गर्छु ।
तर तपाईंको तीन वर्षे कार्यकालमा तपाईंले अध्यक्षलाई सहयोग गर्नुभएन, कार्यक्रममा कहीं पनि जानुभएन भनिन्छ नि ?
हरेक कार्यसमिति र कार्यक्रममा जुन बेला बोलाइन्छ, त्यही बेला जाने हो । कहीं पनि म छुटेको छैन । म कार्यसमितिका साथीहरूले बोलाएको शतप्रतिशत कार्यक्रममा उपस्थित
छु । सबै कार्याक्रममा पुगेको छु । बजेट भाषण र अन्य कार्यक्रममा पुगेकै छु । म अध्यक्षलाई सम्मान पनि गर्छु । उहाँलाई योगदान पनि गरेको छु । गरी पनि रहन्छु ।
यसबीचमा महासंघमा दुई पक्षीय छुट्टाछुट्टै भेलाहरू पनि भए नि ?
मलाई त्यस्तो लाग्दैन । मैले कहीं पनि छुट्टै भेला गरेको छैन । छुट्टै कार्यक्रम पनि राखेको छैन । महासंघको कार्यक्रम एउटै हो । पछिल्लो समयको कार्यक्रम बिजनेस कन्क्लेभ हो । म गएकै छु ।
त्यसो भए पछिल्लो तीन वर्षमा तपाईंले एफएनसीसीआईमा के गर्नुभयो ?
महासंघका धेरै समिति हुन्छ । त्यसको जिम्मेवारी उपाध्यक्षलाई पनि हुन्छ । कुशकुमार जोशीका पालामा मेरो अन्तर्गत केही समिति थिए । जस्तै उद्योग समिति, जलस्रोत सम्बन्धको फोरम भए, अन्य नीति निर्माण तहमा पनि मेरो सहभागिता रह्यो । सँगसँगै रोजगारदाता परिषद्मा पनि मेरो जिम्मेवारी थियो । महासंघको सम्पूर्ण लेखा प्रणाली, चेक काट्ने प्रणाली पनि मैसँग थियो । पछिल्लो समय तपाइर्ं वस्तुगत संघको मात्रै हो भन्ने कुरा आउन थाल्यो । त्यसपछि मैले अन्य क्रियाकलापमा ध्यान दिइनँ । वस्तुगत संघमा निभाउनुपर्ने सबै भूमिका निभाएको छु । वस्तुगत संघमा साधारणसभा, मेलाहरू हुन्छन् । त्यहाँ म पुगेकै छु । योभन्दा बढी काम पनि मैले आफ्नो कसरत बाँकी राखेको छैन ।
त्यसो भए महासंघको अध्यक्ष हुनुभयो भने आपmनो संस्था र मुलुकको अर्थतन्त्रका लागि गर्ने मुख्य ३/३ काम के हुनेछन् ?
महासंघलाई सबैभन्दा पहिला सशक्तीकरण र बलियो गर्ने, जवाफदेही गर्नुपर्ने एउटा पाटो
छ । दोसो पाटो यी सबै कुरा गर्दा महासंघलाई आयस्रोत पनि चाहिन्छ । बिनाआयस्रोत यी काम सम्भव छैनन् । त्यसलाई साधनस्रोत सम्पन्न गर्ने अर्को पाटो छ । त्यसका लागि मानव संसाधन सँगसँगै आर्थिक पाटो पनि एउटा कुरा हो ।
आर्थिक क्षेत्रको पाटोमा दीर्घकालीन स्थायित्व हुने काम गर्नुपर्ने हुन्छ । सचिवालय सुदृढीकरण र आर्थिक व्यवस्थापन दुई पक्ष भए । तेस्रो पाटो अहिलेको महासंघको आवश्यकता अनुसन्धान र विकास (आरएनडडी) हो । सरकार डोर्याउने संघ हो यो । त्यसैले सही निष्कर्ष निकालेर आरएनडीका क्षेत्रमा काम गर्न सकियो भने राम्रो हुन्छ । अन्तर्राष्ट्रिय प्रचलनमा के छ ?, इतिहास के छ ?, आवश्यकता के छ ? सम्भावना के छ ? ती चिजहरूलाई हामीले औंल्याउन सक्यौं भने नयाँ दिशा दिन सक्छौं ।
अहिले १२ घन्टाको लोडसेडिङ छ । दैनिक २ हजारभन्दा बढी युवा विदेश जानुपर्ने बाध्यता, आयात र निर्यातको खाडल आठ गुणा बढी र अझ पनि मन फुकाएर काम गर्न नसक्ने उद्योगी व्यवसायीको अवस्था छैन । हामी कहाँ छौं, थाहा पाउनुपर्छ । त्यसपछि मात्रै हामी अग्रगमनतर्फ लाग्नुपर्छ ।
त्यसो भए अहिलेको सम्भावना र आवश्यकता के ? आवश्यकता लोडसेडिङबाट मुक्ति नै
हो । यसका लागि सम्भावना पनि छ, बजार पनि । यस्तो अवस्थामा सम्भावनाका कुरा पहिचान गरी अघि बढ्नु आजको आवश्यकता हो ।
महासंघको चुनाव एकदमै खर्चिलो भयो भनिन्छ । तपाईं चाहिं कति खर्च गर्दै हुनुहुन्छ ?
मेरो अन्य समयकै कार्यालयमा साथीभाइ भेटघाट गरिरहेको छु । यसको भाडा तिर्नुपरेन । चिया खान्छन् । अन्य समयमा पाहुना आउँदाजस्तै हो । कहाँनिर खर्च भयो भन्ने देखिन्छ र ? जिल्लाका साथीहरूले खुलमखुला निर्णय गरी कार्यक्रममा बोलाउनुभयो । २८/२९ उद्योग वाणिज्य संघले निर्णय गरिसकेका छन् । त्यहाँ खर्च लाग्ने कुरा आएन । हो, म त्यहाँ जान टिकटको शुल्क लाग्छ । त्यो खर्च भयो । महासंघले दिने कुरा आएन । अर्कोतर्फ वस्तुगतको कुरा छ । त्यसमा आफैं भइरहेको छ । वल्ड ट्रेड सेन्टरमा मेरो एउटा कार्यालय छ । त्यसमा सबैलाई थाहा छ पैसा तिर्नु पर्दैन । साथीले उपलब्ध गराइदिएको हो । भोटका लागि वस्तुगत, एसोसिएटमा पैसा नै खर्च हुँदैन । जिल्लामा पनि हिजोआज परिष्कृत भई धेरै राम्रा मान्छेहरू आउनुभएको छ । बाँकी कसैका लागि चियापान खर्च प्रायोजन पनि हुन सक्छ । हामी उद्योग व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गर्छौं । हाम्रो क्रियाकलापका लागि पनि कोही व्यावसायिक कम्पनीले आयोजना गरिदिन पनि सक्नुहुन्छ । त्यसलाई कसरी खर्च भन्ने ? चुनावमै उठिसकेपछि २/४ लाख खर्च भइहाल्छ । त्यसलाई कसरी खर्च भन्ने ? अब अध्यक्षको उम्मेदवारी दर्ताका लागि नै डेढ लाख रुपैयाँ तिर्नुपर्छ । त्यो प्रत्यक्ष खर्च भयो । जुन पहिलेको पुरानो संस्कार आरोप लाग्ने गरेको थियो, त्यो चाहिं त्यतिसारो हुन्छ जस्तो लाग्दैन । तैपनि अझै समय बाँकी छ चुनाव आउन के हुन्छ भोलि थाहा हुन्छ तर अहिलेसम्म त्यस्तो भएको छैन ।
सर्वसम्मत नेतृत्वका निम्ति सहमतिको प्रयास पनि भइरहेको छ कि छैन ?
म सहमतिको पक्षधर हो । यसअघि पनि सहमतिबाटै अघि बढें । ६ वर्षअघि मैले उपाध्यक्ष छोडिदिएकै हो । अरूले पनि छोडेपछि म उपाध्यक्ष लडेको हुँ । अघिल्लो निर्वाचनमा पनि आजाद श्रेष्ठको प्यानलबाट मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार अघि बढाउन खोजिएकै हो । तर अरूले कृष्ण ताम्राकारहरूलाई छाड्नुपर्यो भन्नुभयो मैले छोडिदिएँ । म उपाध्यक्षमा आएँ । एसोसिएटबाट आउन लागेको थिएँ । अरू साथीले भन्नुभयो तपाईं वस्तुगतमा गइदिनुस् । ल, त्यो पनि ठीक छ । त्यो पनि चाहिँदैन मलाई, केन्द्रीय सदस्यमा मात्रै बस्न तयार छु । साथीहरूले मान्नुभएन । तीन चार दिन मात्रै बाँकी थियो म उपाध्यक्षमा आएँ । अहिले पनि महासंघको बलियोका लागि साथीहरूले भन्नुहुन्छ भने म पछि हट्न तयार छु तर सबै शून्य स्थानबाट आउनुपर्यो ।
अहिले तपाईंका प्रतिस्पर्धी नाममा चाहिं सहमति हुन्न त्यसो भए ?
विधानमा पद्धति र परम्परा छ भने म तयार छु । तर शून्यमा आऊ भन्ने मेरो कुरा । म व्यक्तिगत रूपमा उहाँलाई बहुत सम्मान गर्छु । म आदर पनि गर्छु । त्यसैले सहमति भनेको कुरा व्यक्तिलाई होइन, संघका लागि हो । संघका लागि सहमति हुन्छ भने म नाइँ भन्दिनँ । प्रदीपजंग पाण्डेका नाममा मात्रै सहमति गर्नुपर्छ भन्ने कुरा पन

Post a Comment