२०७० साल चैत्र २४ गते सोमबार
आज मिति २०७० साल चैत्र २४ गते सोमबार, तदनुसार अप्रिल ७ सन् २०१४,
श्रीशाके १९३६, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी
गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार
चैत्रकृष्णपक्षपक्ष चलिरहेको छ । शौरमान अनुसार आज चैत्रशुक्लपक्षको अष्टमी
तिथि ५४ घटि १९ पला अर्थात रातिमा ३ बजेर ३४ ािनेटसम्म त्यसउप्रान्त नवमी तिथि
लाग्नेछ । आज सूर्य मीन राशिमा रहेको छ भने मिथुन राशिमा अहोरात्र रहनेछ ।
दिनमान ३१ घटि २३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं
केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५० मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ
भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः सरकारी सहयोग मिल्ने, नयाँ साथीसँग सम्बन्ध गाँसिने, सामाजिक
सक्रियता बढ्नेछ काममा सक्रियता बढनेछ ।
वृष ः दाजुभाई बीच मनमुटाव हुन सक्नेछ, दैनिक उपभोग्य सामग्रीको अभाव,
शुरु गरेको कार्यहरु रोकिनेछन् ।
मिथुन ः मान्यजनबाट सहानुभूति मिल्ने, व्यापारिक कार्य सफल रहनेछ, साहित्य
क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ ।
कर्कट ः भूमि सम्बन्धी विवाद, महत्वपूर्ण कार्यक्रम स्थगित हुनेछ, सुनचाँदी
कारोबारमा मन्दी आउन सक्नेछ ।
सिंह ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको धन हात लाग्ने, इष्टमित्रको
सहयोगले अधुरा कार्य पूरा हुने ।
कन्या ः मित्रको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर
मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुनेछन् ।
तुला ः नयाँ व्यवसाय गर्नतिर मनजान सक्नेछ, पारिवारिक समस्या सुल्झिनेछ,
सामाजिक कार्यमा सम्मान मिल्नेछ ।
वृश्चिक ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ,
आफन्तबाट विशेष कार्यमा धोका हुनेछ ।
धनु ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य असफल,
टाढाको यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मकर ः व्यापार व्यवसायबाट घाटा, स्वास्थ्यमा एक्कासी खराबी, अनावश्यक मानसिक
चिन्तन र थकाइ बढ्नेछ ।
कुम्भ ः रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट,
मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।
मीन ः आर्थिक लेनदेनमा विवाद हुनेछ, अनावश्यक कार्यमा दिन बित्नेछ, पठनपाठन
क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
आजको साइत ः आज काल योग परेकाले कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो
हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७० साल चैत्र २४ गते सोमबार बिहान
५ः५० बजेदेखि ७ः२० बजेसम्म अमत बेला, बिहानमा ७ः५० बजेदेखि ८ः५० सम्म काल
बेला, बिहानमा ८ः५० बजेदेखि १०ः२० बजेसम्म शुभ बेला, बिहानमा १०ः२०
बजेदेखि ११ः५० बजेसम्म रोग बेला, बिहान ११ः५० बजेदेखि दिनमा १ः२० बजेसम्म
उद्वेग बेला, दिनमा १ः२० बजेदेखि २ः५० बजेसम्म चर दिनमा २ः५० बजेदेखि ४ः२०
बजेसम्म लाभ साँझ ४ः२० बजेदेखि ५ः५० बजेसम्म अमृत बेला रहनेछ । यसमा चर
भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ
त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय
भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो
हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त, मो. ९८४६१४७३६९

Post a Comment